बिचार बिमर्शसँग रम्दै खेल्दै पौरखी हातलाई आत्मसात गर्दै ,कयौ चुनौती पार लगायी चुनौतीसँग प्रतिस्पर्धा गर्दै जीवन मेरो तेरोको सङ्घर्शमा बाजि थाप्दै एकोहोरो सपनालाई पुनर्जीवित गर्दै गोडमेल गर्दै आज म तिमिलाई खोल्न बाध्य भएको छु ।...बाँकी
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो ।...बाँकी
डेंगीको संक्रमण प्यूठान सहित ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । जिल्लामा ७८÷७९ मा गरि ३ जनामा संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जनाकारी दिए । उनका अनुसार अहिले तत्कालका...बाँकी
आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग...बाँकी
सार्वजनिक सरोकारका विषय कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन भन्दै नेकपा एमाले जिल्ला कमिटी प्यूठानले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले भदौ ३ गते निमार्ण व्यवसायि संघ प्यूठानको सभाहलमा भएको अत्यन्त...बाँकी
जिल्लामा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । प्यूठान जिल्ला अस्पतालका निमित्त प्रमुख खिम पार्धेका अनुसार विगत केही दिन देखी भाइरल ज्वरोका विरामीको संख्या बढेको हो । उनका अनुसार अस्पतालमा दैनिक चेकजाचँ गराउन...बाँकी
जिल्लामा आज आइतबारदेखी ५ – ११ वर्ष सम्मका बालबालिकालाई कोभिड – १९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन सुरु गरिएको छ । कोभिड – १९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउन...बाँकी
प्यूठानको अर्खामा अटो दुर्घटना भएको छ । गौमुखी गाउँपालिका १ अर्खाबाट लिवासे तर्फ जाँदै गरेको रा १ ह ३८०५ नम्बरको अटो अर्खाको कालोभिर भन्ने ठाउँमा दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् ।...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विद्यालयहरुलाई हिल ट्याङ्की वितरण गरेको छ । शाखाले प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयहरुलाई ५सय लिटर क्षमताको १÷१ थान हिल ट्याङ्की वितरण गरिएको नेपाल रेडक्रस...बाँकी
सामाजिक सवालका विषयमा कार्यान्वयनको पाटो फितलो रहेको बक्ताहरुले बताएका छन । नेकपा एमाले प्यूठानले आयोजना गरेको सार्वजनीक सरोकारका विषयमा सर्वदलिय सर्वपक्षीय अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन । जिल्लामा रहेका विभिन्न सवालहरु तथा विषयहरु प्युठान अस्पतालमा...बाँकी
बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने भएको छ । विहीबार स्वास्थ्य कार्यलय प्यूठानले जिल्लाका संचारकर्मीहरुसगँको अन्तक्रिया कार्यक्रम मार्फत भदौ ५ गतेदेखी कोभिड –१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप...बाँकी
केही समय अगाडि बाहिरी मेडिकलमा बिरामी हेरेको भन्दै बिबादमा मुछिएका थिए प्युठान अस्पतालका डाक्टर सन्तोस के.सी । अहिले उनै डाक्टर केसीले अस्पतालमा डेलिभरी ब्यबस्थापनसङ्गै जिल्लामा पहिलो पटक एक महिनामा अस्पतालबाट २ सय ४० डेलिभरी गराउन...बाँकी