सनिबार राती ११ बजे प्यूठान अस्पतालमा एउटा डरलाग्दो सल्यक्रिया गरिएको छ । रोल्पाको खुंग्री स्थित घर भएकी २७ वर्षिय डाली घर्तीमगरलाई लगातार रक्तश्राव भयो । सात महिनाको बच्चा उनको पेटमा थियो । भिडियो एक्सरेको रिपोर्ट...बाँकी
झिमरुक गाउँपालिका प्यूठानले आजदेखी भोलिसम्म दुुई दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना तथा झिमरुक गाउँपालिकाको सहयोग तथा समन्वयमा पौष ९ देखी १० गतेसम्म गौमुखी क्याम्पस मच्छिमा निशुल्क स्वास्थ्य...बाँकी
प्युठान अस्पतामा पहिलोपटक पत्थरिको सल्यक्रिया गरिएको छ । मल्लरानी गाउपालिका ५ का २८ वर्षिय मदन बुढाथोकी गत २५ गते बिरामी भएर प्युठान अस्पतालमा गएका थिए । मदनको पहिले मेरुदण्ड भाचिएर कम्मर मुनिको भाग चल्दैनथ्यो ।...बाँकी
प्युठान , प्युठान नगरपालिका वडा ३ मा रेडक्रस शाेसाइटि अन्तरगत सामुदायिक स्तरीय समिति गठन गरिएकाे छ । प्युठान नगरपालिका वडा न ३ काे अायाेजनामा वडा अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षता र नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा...बाँकी
नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ । प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी...बाँकी
प्युठान, मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन । अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो । उनको बच्चा जन्मिने समय पुगेको थिएन...बाँकी
जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी
६० वर्ष भन्दा माथिका वृद्धवृद्धा र गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई औषधउपचार खर्चको वन्दोवस्त मिलाईएको छ । नौबहिनी गाउँपालिका प्यूठानले ६० वर्ष भन्दा माथिका आँखासम्बन्धी समस्या भएका विरामीहरुलाई उपचार खर्चमा टेवा...बाँकी
सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनि खोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति...बाँकी
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन्...बाँकी
जिल्लाभर ५ वर्ष देखि ११ वर्ष भित्रका बालबालिकालाई कोभिड–१९ विरुद्धकोे फाइजर–बायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा गरिसकेका बालबालिकालाई जिल्लाका नौ वटै स्थानीय तहहरुमा भाद्र २७ गते देखि...बाँकी
नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेरेसोको ६० औं स्थापना दिवसको अवसर पारेर नेरेसो प्यूठान शाखाले जिल्ला अस्पतालमा उपचाररत् विरामीहरुलाई फलफुल बितरण गरेको हो । अस्पतालका ३०...बाँकी