जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले...बाँकी
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको...बाँकी
प्यूठान, मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो । जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै...बाँकी
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले देशमा देखिएको आर्थिक तरलालाई सन्तुलनमा ल्याउन कस्तो नीति बनाएर लैजाने हो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले शनिवार राप्ती गाउँपालिका...बाँकी
जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ । मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी
रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी...बाँकी
सनिबार राती ११ बजे प्यूठान अस्पतालमा एउटा डरलाग्दो सल्यक्रिया गरिएको छ । रोल्पाको खुंग्री स्थित घर भएकी २७ वर्षिय डाली घर्तीमगरलाई लगातार रक्तश्राव भयो । सात महिनाको बच्चा उनको पेटमा थियो । भिडियो एक्सरेको रिपोर्ट...बाँकी
झिमरुक गाउँपालिका प्यूठानले आजदेखी भोलिसम्म दुुई दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना तथा झिमरुक गाउँपालिकाको सहयोग तथा समन्वयमा पौष ९ देखी १० गतेसम्म गौमुखी क्याम्पस मच्छिमा निशुल्क स्वास्थ्य...बाँकी
प्युठान अस्पतामा पहिलोपटक पत्थरिको सल्यक्रिया गरिएको छ । मल्लरानी गाउपालिका ५ का २८ वर्षिय मदन बुढाथोकी गत २५ गते बिरामी भएर प्युठान अस्पतालमा गएका थिए । मदनको पहिले मेरुदण्ड भाचिएर कम्मर मुनिको भाग चल्दैनथ्यो ।...बाँकी
प्युठान , प्युठान नगरपालिका वडा ३ मा रेडक्रस शाेसाइटि अन्तरगत सामुदायिक स्तरीय समिति गठन गरिएकाे छ । प्युठान नगरपालिका वडा न ३ काे अायाेजनामा वडा अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षता र नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा...बाँकी
नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ । प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी...बाँकी
प्युठान, मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन । अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो । उनको बच्चा जन्मिने समय पुगेको थिएन...बाँकी