News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, स्वास्थ्य

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर योगीले जनताको स्वास्थ्य...बाँकी

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ भने अन्य पदमा सर्वसहमत भएको छ । १५ सदस्यिय कार्यसमितिको अध्यक्षमा नविन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष...बाँकी

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्...बाँकी

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा...बाँकी

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने संभावना छ । त्यसैले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्...बाँकी

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मङ्गलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा...बाँकी

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।...बाँकी

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय महिलाहरुलाई व्यूटी पार्लर सम्बन्धि सिपमुलक तालिम दिईएको हो । गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको...बाँकी

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले भुस्याहा कुकुरको संख्या न्यूनिकरणका लागि नगरपालिकाको पशु सेवा शाखामार्फत बिजुवार सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको शाखा प्रमुख गिरीराज पौडेलले बताए...बाँकी

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा संगठनका सदस्य प्यूठान नगरपालिका ५ ढुंगेठाटीका ओबीराम बुढाकी २९ वर्षीय छोरी रोशनी बुढाको...बाँकी

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् । जिल्लाबाट आन्दोलनमा पुगेका शिक्षकहरुसंग उनिहरुका मागबारे थापाले भेटेर छलफल गरेका हुन् । विद्यालय शिक्षा ऐेन माग गर्दै शिक्षकहरु चैत्र २०...बाँकी

  • गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

    ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो ।...