हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने...बाँकी
माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ खेलमैदानमा सुरु भएको कपमा पुरुष भलिबल, महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन् । पुरुष भलिबल तर्फ माण्डवी–५...बाँकी
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व...बाँकी
नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण...बाँकी
प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउसो भालुवाङ–प्यूठान सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका ३ अरुण खोला नजिकै जिप दुर्घटना भएको हो । रोल्पाबाट भालुवाङ जादै गरेको भे १ ज...बाँकी
नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ । विभागका सचिव खगेश्वर के.सी.ले विज्ञप्ति जारी गर्दै चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से सहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्याएको क्षतिले...बाँकी
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक...बाँकी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार प्यूठान नगरपालिका ४ स्थित सूचना केन्द्रमा सम्पन्न छैटौँ अधिवेशनबाट बुढामगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सर्व...बाँकी
भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।...बाँकी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी जनजाति समुदायबाट पत्रकारिता गरिरहेका पत्रकारहरू आबद्ध रहेको फोनिज देशभर शाखा रहेको संस्था हो । जिल्ला शाखाको छैठौँ अधिवेशन शनिवार गर्ने...बाँकी
प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४ जुम्रिमा सम्पन्न भएको छ । प्यूठान अस्पताल विकास समितिको आयोजनामा बिहिबार भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर...बाँकी
राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न भएको अधिवेशनले मेग बहादुर रानाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिव मोहन...बाँकी