News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

चुँजाठाटिमा एकै दिन २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराए

पुर्बी प्युठानका २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराएका छन् । सनिबार श्री सत्य साई केन्द्र बिजुवारको आयोजनामा एकदिने निसुल्क शिबिर मल्लरानी गाउपालिका ३ स्थित धरम्पानी स्वास्थ्य चौकि चुजाठाटिमा आयोजना गरिएको थियो ।...बाँकी

परम्परागत भन्दा आधुनिकिकरण खेती तथा पशुपालनमा लाग्नु पर्छ : अध्यक्ष अधिकारी

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अहिलेको समयमा परम्परागत भन्दा पनि आधुनिकिकरण खेती तथा पशुपालनमा जोड दिनुपर्ने बताए । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान अन्तर्गत सञ्चालित बाख्राको श्रोतकेन्द्र स्थापना समूहका सदस्यहरुलाई १ दिने बाख्रापालन...बाँकी

शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा सम्पन्न

“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ । बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य...बाँकी

यसरी कलाकार भए प्यूठान बिजुवारका मोहन नेपाली

प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली  विगत...बाँकी

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी

शिक्षा फोकल शिक्षकहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी

चलचित्र बिकास बोर्डको घुम्ती सिनेमा प्यूठानमा प्रर्दशन

चलचित्र विकास बोर्डको घुम्ती सिनेमा साक्षरता कार्यक्रम प्यूठानमा प्रदर्शन गरिएको छ । सामाजिक विकृती र विशंगतिको विरुद्ध समाजमा सकारात्मक सन्देश दिने उदेश्यले चलचित्र बोर्डले कार्यक्रम सन्चलन गरेको हो । बिहीबार प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पसका विद्यार्थी...बाँकी

कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी

प्यूठान नगरपालिका १ को भलाबाङ स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको छ । गत मंगलबार देखि कार्यालय सहगोगीको भरमा स्वास्थ्य चौकी सञ्चालनमा रहको स्थानीयले गुनासो गरेका छन् । चार जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा विभिन्न...बाँकी

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई...बाँकी

सुचना तथा प्रविधि दिवश प्यूठानमा मनाइयो

सुचना तथा प्रविधिले मानिसलाई सहजता प्रदान गरेको छ । प्रविधि प्रयोग गर्न जानेपछि आफुले गर्ने काम सहज हुन्छ । प्रविधिको विकास संगै हरेक मानिसमा पहुच वृद्धि हुन नसक्दा जनजिवन अलमल समेत हुनेगरेको छ । सचना...बाँकी