News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, मुख्य समाचार, विशेष, समाचार

सहकारी सञ्चालकलाई क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम सुरु

प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी

झिमरुकमा उपाध्यक्षहरुको जमघट

न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी

अस्पतालमा रहेका बिरामीहरुको लागि फलफूल वितरण

पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी

प्युठानका दिपकले आमाको क्रियाबाटै १२ को परिक्षा सक्काए, उनी भन्छन नर्भस भईदो रहेछ

आमाको क्रीया बाटै प्युठानका एक युवाले कक्षा १२ को परिक्षा दिएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग घर भएका १७ वर्षिय दिपक भण्डारीले कक्षा १२ को परिक्षा दिदै थिए । परिक्षा सकिन नपाउदै उनको...बाँकी

प्यूठान अस्पातलको विकासमा सबैपक्ष लाग्नुपर्छः सांसद शर्मा

प्यूठान अस्पतालको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको लुम्बिनी प्रदेश सभाका सांसद तुल्सिराम शर्माले बताएका छन् । शुक्रबार जिल्ला अस्पताल प्यूठानले प्यूठान अस्पतालको सेवा र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सबै सरोकारवाला पक्ष एकढिक्का...बाँकी

संस्थाका सदस्यहरुका लागि ५ दिने व्यवसायिक अचार तालिम सम्पन्न

संस्थामा आवद्ध सदस्यहरुलाई नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले तालिम दिएको छ । संस्थाको सभाहलमा भएको तालिममा २४ जना महिला सदस्यहरुलाई गत बैशाख ३० देखी जेठ ३ गतेसम्म अचार तालिम दिइएको हो । गुणस्तरीय, स्वस्थ र...बाँकी

झिमरुक गाउपालिका प्यूठानले पाठ्यक्रम निर्माण गर्ने

जिल्लाको झिमरुक गाउपालिका प्यूठानले स्थानिय पाठ्यक्रम निमाणर् गर्ने भएको छ । आगामि शैक्षिक सत्रको कक्षा १ देखि आधारभुत तह कक्षा ८ सम्म पाठ्यक्रम लागु गर्ने भएको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बृहत गोष्ठिको आयोजना...बाँकी

प्यूठानमा दुलहीलाई बिमा पोलिसी उपहार

प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् । प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग...बाँकी

सरस्वती प्राविमा अझै भर्ना भएनन विद्यार्थी, शिक्षकहरु अन्यौलमा

प्यूठान नगरपालिका ४ कार्कीडाँडा स्थित सरस्वती प्राविमा अझै विद्यार्थीहरु भर्ना भएका छैनन् । यसले गर्दा २०१२ सालमा स्थापना भएको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थी भर्ना...बाँकी

नौबहिनीको लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

नौबहिनी गाउँपालिका २ लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । शुन्य देखी १५ महिना सम्मको बालबालिका र १६ महिना देखी...बाँकी

५ वर्षे आवाधिक योजना बनाउदै नौबहिनी गाउँपालिका

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै...बाँकी

यो वर्षमा के गर्यो नौबहिनी सरकारले मुख्य काम ?

आर्थिक वर्ष २०७९÷०८० सकिनै लाग्दा प्यूठानको दुर्गम गाउँपालिका मानीने नौबहिनी गाउँपालिकाले मुख्य १७ वटा काम गरेको दावि गरेको छ । संघिय संरचना बनेको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो वर्षमा गरेको मुख्य÷मुख्य उपलब्धीहरु १७ बुँदामा उल्लेख गर्न...बाँकी