News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

जंगलमा लागेको आगलागि बस्तिमा पुग्दा माण्डविमा २ घर गोठ जलेर नष्ट

जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी

नदीमा डुबेर प्यूठानमा एक युवकको मृत्यु

माडी नदिमा डुबेर प्यूठानमा एक पुरुषको मृत्यु भएको छ । बुधबार बिहान झिमरुक गाउँपालिका ८ का ट्याक्टर सहचालक १८ वर्षिय सुबास रोका को नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । स्वर्गद्वारी आश्रमको लागि रा १...बाँकी

मल्लरानी पर्यटन क्षेत्रको विकासमा प्रतिवद्ध छु : सासंद थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए । आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी

प्यूठानमा पहिलोपटक खाना महोत्सव सञ्चालन

प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ । मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ । बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका...बाँकी

ऐरावतीमा विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन

ऐरावती गाउँपालिकामा पालिका स्तरीय विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। बुधबार पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन तथा अभिमुखकरण कार्यक्रम ऐरावती गाउँपालिकामा सम्पन्न भएको हो । पालिका स्तरमा हुने जुनसुकै महामारी तथा विपद...बाँकी

दाँत रोग सम्वन्धी निशुल्क शिविर नौवहिनीमा सुरु

दाँत रोग सम्वन्धी स्वास्थ्य शिविर नौवहिनी गाउँपालिकामा सुरु भएको छ। नौवहिनी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा दाँत सम्वन्धी समस्या रहेका नौवहिनी वासिले सेवा लिने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष डिल वहादुर थापाले वताए। आज वडा नं ६...बाँकी

प्यूठानमा ट्याक्टर दुर्घटना एकको मृत्यु : ३ घाइते

जिल्लाको माण्डवी गाउँपालिका-५, रम्दिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दुर्घटनामा नौबहिनी गाउँपालिका १, स्याउलिवाङका २५ वर्षिय चम्फा बि.क.को उपचारका क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको...बाँकी

लायन्स क्लब अफ प्यूठानद्धारा अस्पतलालाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण

लायन्स क्लब अफ प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । क्लबले सोमबार आज एक कार्यक्रमका बिच मेसिन हस्तान्तरण गरेको हो । जिल्ला अस्पतालमा यस अघि थ्री पार्टस हेमाटोलोजी एनालाईजर...बाँकी

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जना घाइते

प्यूठानमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् । दुर्घटनामा लमही नगरपालिका ७ का २२ बर्षिय सत्यनारायण चौधरी, गाडी चालक गाडवा गाउँपालिका ६ का २५ बर्षिय प्रकाश चौधरी र...बाँकी

किसानलाई गहुँ भित्र्याउने चटारो, थ्रेसिङ मेसिनले सहज

प्यूठानमा हिजोआज हिउँदेखेति भित्र्याउन किसानलाई चटारो छ । गाउँका किसान आफै झाटेर, चुटेर खेति भित्र्याइरहेका छन् । तर, प्यूठानको उर्भरभूमि मानिने झिमरुक फाँट क्षेत्र आसपासमा भने गहुँ थ्रेसिङ मेसिनको प्रयोग गरेर किसानहरुले गहुँ भित्र्याइरहेका छन्...बाँकी

भालुबाङ–प्यूठान सडक कहिले होला डबललेन ? ४५ वर्षसम्म लगत कट्टा भएन

प्यूठान—प्यूठान नगरपालिका–४,बिजुवार भौकाका सूर्यबहादुर भण्डारीको जग्गा २०३४ सालमा भालुबाङ–प्यूठान सडक खोल्नेक्रममा अधिग्रहण गरिएको थियो । उनले दिएको जग्गामा त्यसयता दुःखसुखका साथ सवारीसाधन गुडिरहेका छन् । सहायक राजमार्गकोरुपमा २०६५ मा यो सडक कालोपत्रे भयो । तर,अहिलेसम्म सडकको...बाँकी

दौड प्रतियोगितामा स्याउँलिबाङका रेम बुढा मगर पहिलो

मल्लरानी पर्यटन प्रवद्धनका लागि सञ्चालन गरिएको दौड प्रतियोगितामा आज भएको छ । आज भएको प्रतियोगितामा नौबहिनी गाउँपालिका १ स्याउँलिबाङका रेम बुढा मगर पहिलो स्थान हुन सफल भएका छन् । खलगांको टुडिखेलबाट मल्लरानीको डाडाँसम्म ५ किलोमिटरको...बाँकी