भनिन्छ तस्बिरले सबै चिज बोल्छ । यहाँ दर्जनौ मानिसहरु पिच गरेको सडकमा मेसिनरी औजारमा काम गरिरहेको देखिन्छ । हो, स्वर्गद्वारी नगरपालिका वडा नं. ३, स्थित किमिचौरमा स्थानीयले थ्रेसरबाट गहुँ झाँट्दै गरेका छन् । उनिहरुले काम...बाँकी
प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन...बाँकी
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८०...बाँकी
प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे...बाँकी
नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर...बाँकी
जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् । प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन्...बाँकी
स्वास्थ बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एम.एस अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले हालसम्म प्यूठान जिल्लामा १ सय भन्दा बढी हड्डी सम्बन्धीका बिरामीको निसुल्क सल्यक्रिया गरेका छन् । प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मनुभएका...बाँकी
जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी
माडी नदिमा डुबेर प्यूठानमा एक पुरुषको मृत्यु भएको छ । बुधबार बिहान झिमरुक गाउँपालिका ८ का ट्याक्टर सहचालक १८ वर्षिय सुबास रोका को नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । स्वर्गद्वारी आश्रमको लागि रा १...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए । आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी
प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ । मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ । बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका...बाँकी
ऐरावती गाउँपालिकामा पालिका स्तरीय विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। बुधबार पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन तथा अभिमुखकरण कार्यक्रम ऐरावती गाउँपालिकामा सम्पन्न भएको हो । पालिका स्तरमा हुने जुनसुकै महामारी तथा विपद...बाँकी