News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कृषि, बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

माण्डवीका हरेक वडामा चल्ने घुम्ति शिविर आजवाट सुरु

माण्डवी गाउँपालिकाले आजदेखी ५ दिने घुम्ति शिविर सञ्चालन गरेको छ । गाउँपालिकावाट प्रवाह हुने सवै सेवाहरु जनताको घरदैलोमा पुर्याउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले वताए। आजबाट वडा नं १ देखि...बाँकी

देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको छः डा. पोख्रेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बताए । प्यूठानबाट स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व गर्ने बिद्यार्थीहरुलाई वधाई दिन नेपाल विध्यार्थी संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पोख्रेलले अहिलेको देशले अर्थतन्त्र थेग्नै नसकिने...बाँकी

घाइते महिलाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिलाको मृत्यु भएको छ। प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका ७...बाँकी

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते भएकी छिन् । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका...बाँकी

मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र

मल्लरानीको पर्यटन प्रवद्धनको लागि आयोजना गरिएको मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र पारिएको छ । पर्यटकिय स्थल मल्लरानीको डाँडालाई प्रचारप्रशार गरि पर्यटन प्रवर्द्घन गर्न फुड फेस्टिवल कोसे ढुंगा सावित हुने अपेक्षा आयोजकले लिएको छ । मल्लरानीलाई...बाँकी

एस.ई.ई. परीक्षामा प्यूठानबाट ४ हजार बढि परीक्षार्थी सहभागि हुँदै

भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार...बाँकी

प्यूठान नगरपालिका द्धारा कृषकलाई कुखुराको चल्ला वितरण

प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३  र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो...बाँकी

मिडियाकर्मि र स्वास्थ्यकर्मि बिच स्वास्थ्य प्रवर्द्दन सेवा सम्बन्धी पैरबी कार्यक्रम सम्पन्न

स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी र स्वास्थ्य कर्मीहरुसंग स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुवरले स्वास्थ्य प्रवद्र्धन सेवा बारे...बाँकी

आहा ! नौकुलोले दिदै छ किसानलाइ खुसी

प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ । बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा...बाँकी

असिनाले सेताम्य गौमुखी क्षेत्र, खेतिवालिमा क्षेती (फोटो फिचर)

गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।     असिनाको कारण गौमुखी क्षेत्र सेताम्य वनेकाे छ । वालि भित्राउनेवेला असिनाले क्षेती पुर्याउदा किसान निरास छन् ।...बाँकी

राष्ट्रिय जनमोर्चाद्धारा प्यूठानमा संघियता विरुद्ध प्रदर्शन

राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार देखी जारी एकहप्ते देश व्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले जिल्लामा संघियता विरुद्ध विरोध प्रदर्शन गरेको...बाँकी

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा संघले महेन्द्र नमुना मा.वि खलगांमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलपेपर, कापि र जिल्ला कारागार प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...