News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, शिक्षा, समाचार

नेरा प्रा.वि भवनको शिलान्याश

माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक...बाँकी

स्ववियु निर्वाचनका लागि प्यूठानका ४ विद्यार्थी संगठनबिच तालमेल

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो...बाँकी

जाल्पा लघुवित्तले दियो मृत्यु दावी भुक्तानी

जाल्पा सामुदायिक लघुवित्तले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बीमा सुविधा वितरण कार्यक्रम मार्फत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बाहाने शाखाले मृतक भिमे घर्तिको परिवार सदस्यलाई मृत्यु दाबी भुक्तानी वापत ३ लाख ३०...बाँकी

महिलाहरु चुलोचौकोमा मात्र सिमित हुने होइन् : अध्यक्ष एमसी

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले महिला दिदिबहिनी चुलो चौकोमा मात्र सिमित नभएर समाज रुपान्तरणको अभियानमा अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार झिमरुक गाउँपालिकाले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पालिका...बाँकी

किसानलाई दाते ओखरका बिरुवा वितरण

जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी...बाँकी

जन्मदिनमा अध्यक्ष पौडेलद्वारा अक्षयकोष स्थापना

मल्लरानी गाउँपालिका वडा नं.३ का अध्यक्ष नोमराज पौडेलले नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखामा बुवा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् । पौडेलले जन्मदिनको अवसर पारेर धरमपानी उपशाखाकी सभापती मोति पौडेललाई २१ हजार ४ सय ५०...बाँकी

प्यूठानका पर्यटकीय स्थलमा पुगेर होली पर्व मनाईयो

प्यूठान जिल्ला सहित देशभरका पहाडी तथा हिमाली जिल्लाहरुमा फागुपूर्णिमा अर्थात (होली) पर्व मनाईएको छ । प्यूठानमा धेरै जसो केटाकेटी तथा यूवायूवती, जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगाएतले पर्यटकीय स्थलमा भेला भएर एकआपसमा अबिर दलेर नाँचगान गर्दै फागुपूर्णिमा...बाँकी

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

प्यूठान नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न...बाँकी

बँदेल र बादर धपाउन मल्लरानी ३ ले गर्‍यो यस्तो निर्णय

जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ३ चुँजाठाटीले स्थानीयबासीलाई बादर र बँदेल धपाउने बन्दुक उपलब्ध गराएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ निवासी ८२ बर्षिय ठग बहादुर खत्री वडा कार्यालयबाट बन्दुक पाएपछि निकै खुसी देखिन्छन्...बाँकी

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन सम्पन्न

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन आज होटल आयुष्मा जुर्मिमा सम्पन्न भएको छ । आजको अधिवेशनले नयाँ जिल्ला कार्यसमिति पाएको छ । जसको अध्यक्षमा भगत कर्मचार्य, उपाध्यक्ष गोविन्द राज घिमिरे, महासचिव खिम...बाँकी

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्यूठान नगरपालिकालाई

प्यूठानमा बिहिवार देखि सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा धेरै स्थानमा उत्कृष्ट हुँदै प्यूठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले...बाँकी

थापाको सम्झनामा तीन दिन शोक मनाउने

नेकपा (एमाले) केन्द्रीय कमिटीले संचालन गरेको र जिल्ला कमिटीको जिम्मेवारी अनुसार ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य क. रामबहादुर थापा (गोपाल) दुर्घटना परि मृत्यु...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...