झुलेनी पोस्ट साप्ताहिक पत्रीका, वर्ष ९, अंक १३, २०७९ कार्तिक २२ गते मंगलबार ।
...बाँकी
...बाँकी
प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी
...बाँकी
प्युठान । लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो । प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार...बाँकी
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, बनाउनको लागि सबै सरोकारवाला निकायहरुले निर्वाचन आचारसंहिता पालना गर्न पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । निर्वाचन शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न मुख्य...बाँकी
लायन्स क्लव प्यूठानले ऐरावती गाउँपालिका ५ धुवाङका पहिरो पिडितलाई राहत प्रदान गरेको । पीडित स्थानीय २५ घरपरिवार लाई चामल, दाल, नुन, तेल, कम्मल प्रदान गरेको लायन्स क्लव प्यूठानका सचीब नविनकुमार श्रेष्ठले जानकारी दिए । आइतबार...बाँकी
घर माथीबाट पहिरो आएर प्यूठान नगरपालिका ४ ढाडमग्रामा तीन घर पुरीएको छ । आज शनिबार(बिहान)भर्खरै घर माथिबाट एक्कासी आएको पहिरोले स्थानीय पदम सुबेदी, टीका केसी र फुर्सी गमालको घर पुरिएको स्थानीय लक्ष्मण सुबेदीले जानकारी दिए...बाँकी
अविरल वर्षापछि आएको पहिरोले हिजोदेखि रोकिएको भालुबाङ-प्यूठान सडक अझै सुचारु भएको छैन । माण्डबी र सरुमारानी गाउँपालिकाको सीमाक्षेत्र सिमलचौर देखि बड्डाँडासम्मको सडकमा विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । कुडुले, सिमलचौर, बड्डाँडा ओरालो...बाँकी
प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना...बाँकी
ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले बगाउँदा स्थानीय ५ वर्षीय शुशन केसी बेपत्ता भएका हुन् । बुवा विष्णुबहादुर केसीसंग हिजो दसैंका दिन खोला तर्नेक्रममा बालकलाई खोलाले...बाँकी
...बाँकी
प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय...बाँकी
ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो ।...