प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना...बाँकी
ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले बगाउँदा स्थानीय ५ वर्षीय शुशन केसी बेपत्ता भएका हुन् । बुवा विष्णुबहादुर केसीसंग हिजो दसैंका दिन खोला तर्नेक्रममा बालकलाई खोलाले...बाँकी
प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय...बाँकी
प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय कृष्णबहादुर...बाँकी
फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवारमा बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६ का डा बुवास जिसी र डा प्रकाश जिसी दुइभाइ िमलेर बुमाआमाको नाममा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । क्लिनीकको बुधबार बिहान...बाँकी
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । प्यूठानका विभिन्न स्थानमा विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै...बाँकी
प्यूठानको माण्डबी गाउँपाकिला २ ढिकावनको विद्यालयमा वडाध्यक्षले ताला लगाएका छन् । यहाँको गणेश प्रा वि ढिकावनको बँैठक कक्ष र प्र अ विमला खनालले प्रयोग गर्ने दराजमा वडाध्यक्ष प्रकास वलीले मंगलबार ताला लगाएको विद्यालय व्यवस्थापन समितिका...बाँकी
किसानहरुको सहजताको लागि प्यूठानमा TEXAS कम्पनिका हाते कृषि औजार भित्रिएका छन । डेनमार्क युरोपमा निर्मित उच्च प्रविधिका कृषि औजार प्यूठानका किसानहरुले सहुलियतमा पाउने भएका हुन । सोमबार होटेल आयुस्माको सभाहल जुम्रीमा छिमेकी लघुबित्त बित्तिय सस्था...बाँकी
जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी