भित्रीकोट कृषि सहकारी संस्था लि प्यूठान नगरपालिका ४ को नवौ साधारण सभा र तेस्रो अधिवेसन सम्पन्न भएको छ । शुशिला घिमीरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष निरज सुवेदीले मर्च गरेर अगाडी बढाउन...बाँकी
सनिबार राती ११ बजे प्यूठान अस्पतालमा एउटा डरलाग्दो सल्यक्रिया गरिएको छ । रोल्पाको खुंग्री स्थित घर भएकी २७ वर्षिय डाली घर्तीमगरलाई लगातार रक्तश्राव भयो । सात महिनाको बच्चा उनको पेटमा थियो । भिडियो एक्सरेको रिपोर्ट...बाँकी
अन्तरजातीय बिबाह गर्ने जोडिहरुलाई माण्डवी गाउँपालिका ३ नं वडाले खादा र प्रमाणपत्र दिएर सम्मान गरेको छ । जातिय भेदभाव तथा उन्मुलन भन्ने नारालाई आत्मासाथ गर्दे वडाले ४ जोडिलाई सम्मान गरेको हो । समाजमा हुने विभेद,...बाँकी
झिमरुक गाउँपालिका प्यूठानले आजदेखी भोलिसम्म दुुई दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना तथा झिमरुक गाउँपालिकाको सहयोग तथा समन्वयमा पौष ९ देखी १० गतेसम्म गौमुखी क्याम्पस मच्छिमा निशुल्क स्वास्थ्य...बाँकी
पर्यटनको हिसाले प्यूठान धेरै सम्भावन भएको जिल्ला रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषदको आयोजना तथा प्यूठान उद्योग बाणिज्य संघको सहआयोजनामा भएको...बाँकी
प्यूठानको गौमुखी गाउँपालिका ५ ठूलाबेसी र ४ नं वडा पुँजा जोडने पक्कि पुल संचालनमा आएको छ । पुलको लागि ठेक्का लागेको दुई बर्ष भित्रमा यो पुल निर्माण भइसकेको हो । कहिकतैबाट बाटो भएपनि पक्कि पुल...बाँकी
गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित लुम्बिनीका प्रदेशसभाका सदस्यको शपथ स्थायी राजधानी दाङको देउखुरी – भालुबाङमा गराइने तयारी गरिएको छ । शपथ भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा गराउने तयारी भइरहेको छ ।...बाँकी
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र र स्थानीय आपतकालिन विचको समन्वय बैठक तथा छलफल बरौलामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका विभिन्न सरोकारवालाहरुको...बाँकी
कमसल काम हँुदा निर्माण भएको केहि महिनामै जीर्ण रहेको जिल्ला अस्पताल बिजुवार पुग्ने सडक अझै मर्मत भएको छैन । बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पताल पुग्न समस्या भएको छ । प्यूठान नगरपालिका–४ बिजुवारको जिल्ला अस्पताल पुग्ने सडक...बाँकी
यो सिजनमा बिजुवारको मित्रमणि चोकमा सधैजसो ६/७ जना महिलाहरुले सुन्तला र कमला बिक्रि गर्दै गरेको अवस्थामा भेटिन्छन् । गाउँको सुन्ताला बजार झारेर बिक्री गरेर उनीहरुले परिवार पाल्दै आएका छन् । घर गुजारा चलेको छ...बाँकी
लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय उद्घाटन गरएिको हो । प्रदेश प्रमुख अमकि शेरचनले झण्डोत्तोलन सहति कार्यालयको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु हिलो,धुलो, र चिप्लोले सधै हैरान छन । मुख्य सडक जाम हुँदा बैकल्पिक सडककोरुपमा प्रयोग हुने सडक सुधारमा स्थानीय सरकार,सडक डिभिजन...बाँकी