News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, समाचार

गौमुखीको तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै

यस वर्ष पालिकाबाट १० लाख बजेट विनियोजन गौमुखीमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं.४ पुजा स्थित जादगाउँमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गौमुखी गाउँपालिकाले...बाँकी

सरुमारानी गाडी दुर्घटना पछिल्लो अपडेट

प्यूठानमा विङ्गर गाडी हुँदा १ जना गम्भीर घाईते भएका छन् । भने, थप ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ आउदै गरेको लु २ ख...बाँकी

सरुमारानीकाे कुडुलेमा गाडी दुर्घटना

प्यूठानकाे सरुमारानी गाउँपालिकाकाे  कुडुलेमा गाडी दुर्घटना भएकाे छ । दाङ्ग भलुवाङ्गदेखि प्यूठानकाे बाग्दुला तर्फ आउँदै गरेकाे लु २ ख ३५६९ नम्बरकाे विङ्गर गाडी दुर्घटना भएकाे स्थानीयले बताएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे...बाँकी

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन लगाइयो

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन नमान्दा सामाजिक सेवा सुविधाबाट स्थानीयलाई बन्चित गराएकोप्रति नेकपा मसाल जिल्ला समन्वय समिती प्यूठानले ध्यानाकर्षण जनाएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.२ खाल धनवाङ्गका स्थानीय वासीन्दाहरुलाई स्वर्गद्धारी नगरपालिकाका...बाँकी

जिल्लामा भाइरल ज्वरोका विरामी बढे

जिल्लामा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । प्यूठान जिल्ला अस्पतालका निमित्त प्रमुख खिम पार्धेका अनुसार विगत केही दिन देखी भाइरल ज्वरोका विरामीको संख्या बढेको हो । उनका अनुसार अस्पतालमा दैनिक चेकजाचँ गराउन...बाँकी

जिल्लाभरका बालबालिकालाई कोभिड–१९ विरुद्वको फाइजर–बायोएनटेक खोप लगाउन सुरु

जिल्लामा आज आइतबारदेखी ५ – ११ वर्ष सम्मका बालबालिकालाई कोभिड – १९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन सुरु गरिएको छ । कोभिड – १९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउन...बाँकी

गौमुखीमा अटो दुर्घटना हुँदा २ जना घाइते

प्यूठानको अर्खामा अटो दुर्घटना भएको छ । गौमुखी गाउँपालिका १ अर्खाबाट लिवासे तर्फ जाँदै गरेको रा १ ह ३८०५ नम्बरको अटो अर्खाको कालोभिर भन्ने ठाउँमा दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् ।...बाँकी

जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय मा.वि प्रथम

प्रथम प्याब्सन अन्तर विद्यालय जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय माद्यामीक विद्यालय बिजुवार प्रथम भएको छ । त्यस्तै द्धितीय पव्लिक इङ्गलिस बोडिङ्ग स्कुल दाखाक्वाडी, तृतीय प्यूठान भ्याली बाग्दुला र मल्लरानी बोडिङ्ग स्कुल खंलगा सान्त्वना भएका छन्...बाँकी

नेरेसोद्वारा विद्यालयलाई ट्याङ्की वितरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विद्यालयहरुलाई हिल ट्याङ्की वितरण गरेको छ । शाखाले प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयहरुलाई ५सय लिटर क्षमताको १÷१ थान हिल ट्याङ्की वितरण गरिएको नेपाल रेडक्रस...बाँकी

सामाजिक सरोकारका विषयहरुमा कार्यान्वयनको पाटो फितलो

सामाजिक सवालका विषयमा कार्यान्वयनको पाटो फितलो रहेको बक्ताहरुले बताएका छन । नेकपा एमाले प्यूठानले आयोजना गरेको सार्वजनीक सरोकारका विषयमा सर्वदलिय सर्वपक्षीय अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन । जिल्लामा रहेका विभिन्न सवालहरु तथा विषयहरु प्युठान अस्पतालमा...बाँकी

अझै सहज भएन किसानलाइ मल

खेतवारीमा खाद्यान तथा तरकारी उत्पादनका लागि आवश्यक पर्ने युरिया मल जहाँतही नपाईदा किसानले समस्या भोगिरहेका छन् । जिल्लामा मलको अभाव भएसगैँ एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले स्थानीय तहको मातहतमा रहने गरि सहकारी संस्थाहरुलाई...बाँकी

प्यूठान उद्योग वाणिज्य संघले घुम्ती शिविर चलाउदै

प्यूठान उद्योग वाणिज्य संघले घुम्ती शिविर संचालन गर्ने भएको छ । संघले वार्षिक ३० लाख भन्दा कम कारोबार गर्ने करदाताहरुलाई लक्षित गरि घुम्ती शिविरको आयोजना गरेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी...बाँकी