News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार

माण्डवीमा पहिरोले क्षेति पु¥याएको स्थानमा पुनःनिर्माण गरिने

माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ । गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा...बाँकी

नौबहिनीमा प्रधानमन्त्री रोजगारका लागि परिचयपत्र वितरण कार्य अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी...बाँकी

६५ जना जेष्ठ नागरिकलाई सम्मान

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक...बाँकी

प्यूठानमा युवा प्रतिभाको खोजी कार्याक्रम हुदैँ

राष्ट्रिय युवा परिषदको समन्वय तथा प्यूठान नगरपालिकाको शसर्त अनुदानका रुपमा हस्तान्तरिक युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्याक्रम हुने भएको छ । १६ वर्ष देखी ४० वर्ष सम्मका युवाहरुले कार्यक्रममा भाग लिन पाउनेछन् । जिल्लाभरका इच्छुक...बाँकी

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो...बाँकी

 स्याउलीबांगमा हेलिप्याड बन्दै

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी

रोजगारीका लागि कुवेत पुगेकी तुलसा अलपत्र

रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी...बाँकी

१५ दिने कुचो निर्माण कार्य सम्पन्न

स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना...बाँकी

महेन्द्र मा.बि खलगांमा बिद्यालय चमेना गृह

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले महेन्द्र मा.बि खलगां बिगतका दिनमा एउटा नमुना स्कुल भएको र फेरी पनि त्यसलाई नमुना बिद्यालय बनाउन आग्रह गरेका छन् । महेन्द्र मा.बि खलगांको चमेना गृहको उदघाटन गर्दै उनले यस्तो...बाँकी

नेपाली हर्ट ग्रुप डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन

टिकटक को माध्यमद्वारा सामाजिक सेवाका काम गर्दै आएको नेपाली हर्ट ग्रुपको प्रथम अधिबेसन सनिबार बुटवलमा सम्पन्न भएको छ । अधिबेशनले डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष (शम्भु लम्साल...बाँकी

अपाङ्गगता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम पुँजामा आजबाट संञ्चालन

गौमुखी गाउँपालिका ४ पुँजाको आयोजनामा अपाङ्गता सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम पुँजा वडा कार्यलयमा सञ्चालन भएको छ । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति, उनको अभिभावक र जनप्रतिनिधिहरुको लागि तालिम सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ...बाँकी

राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न

प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तेस्रो दिन आज सम्पन्न भएको छ । १४ गते देखी सुरु भएको कार्यक्रम आज समाप्त भएको हो । १०० मिटर दौडमा छात्र पब्लिक आवासिय...बाँकी