News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पत्रपत्रिका, बिग न्यूज, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार

प्यूठानमा कति जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाए ?

स्थानीय तहको निर्वाचन भएको करिब ५ महिना वितिसक्दा समेत प्यूठानका ७सय९० जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाभरबाट ९सय२१ जना उम्मेदवारहरुमध्ये ७सय९०जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले...बाँकी

५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा भाद्र २७ गतेबाट दिइने

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष भित्रका बालबालिकालाई कोभिड–१९ विरुद्धकोे फाइजर–बायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा गरिसकेका बालबालिकालाई जिल्लाका नौ वटै स्थानीय तहहरुमा भाद्र २७ गते देखि...बाँकी

हाम्रो नजर : खेलमैदानको संरक्षणमा कसैको ध्यान पुगेन

गणतान्त्रिक खेलकुद मैदानको संरक्षणमा कसैको ध्यान पुगेको छैन । गत वर्ष प्यूठान नगरपालिकाको बजेटमा खेलकुद मैदान वरिपरि तारजाली लगाए पनि तारजाली ठाउँठाउँबाट च्यातिएका छन् । च्यातिएका तारजाली मर्मत तथा संरक्षणमा कसैले चासो देखाएका छैनन् ।...बाँकी

मंसिर ४ को निर्वाचनको लागि उम्मेदवार छान्दै दलहरु

जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस...बाँकी

जीवनको रङ्ग : हाँक हाल्ने काममै जीवन बिताए झगबहादुरले

‘लौ है सबैले सुन्नुहोला……।’ जब गाउँतिर फर्केर उनले ठूलो स्वरमा हाँक हाल्न थाल्छन् । काम गर्दै गरेका गाउँलेहरु कान ठाडो पारेर ध्यान दिई सुन्छन् । उनले गाउँमा भएका र हुने घटना बारे चिच्याउँदै सुनाउँछन् ।...बाँकी

शिवालय दुग्ध सहकारी संस्था लि.खैराबाट ४२ लाख भन्दा बढी दुध बिक्री

शिवालय दुग्ध सहकारी संस्था लि. खैरा संकलन केन्द्रबाट करिब १ वर्षको अवधिमा ४२ लाख भन्दा बढी रकमको दुध बिक्री भएको छ । सहकारीले स्थानीय स्तरमै किसानहरुले उत्पादन गरेका गाई, भैसीको दुध संकलनबाट २०७८ साउनदेखी ७९...बाँकी

जसपा प्यूठानले उम्मेदवार टुंगो लगायो

जनता समाजवादी पार्टी प्यूठानले प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो...बाँकी

महत्त्वपूर्ण निर्णय सहित नेकपा प्यूठानको तेस्रो पुर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्रो पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । आइतवार सम्पन्न बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गर्न राजनैतिक, सांगठनिक, आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय...बाँकी

नवौ राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट ८ विधामा खेलाडी छनौट

आगामी असोज २८ गते देखी कार्तिक ३ गते सम्म पोखरामा संचालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि प्यूठानबाट ८ वटा विधामा खेलाडी छनौट गरिएको छ । जसअन्तर्गत भलिबल खेलतर्फ महिला, पुरुष १२ /१२ जना...बाँकी

प्यूठान क्षेत्र नं.२ ‘ख’ नेकपा एमालेबाट हरि रिजाल सर्वसम्मत उम्मेदवार

आगामी मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्यूठान क्षेत्र नं.२ ‘ख’ बाट नेकपा एमालेबाट हरि रिजाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी पार्टीको आइतबार वसेको बैठकले नेकपा...बाँकी

जिल्लामा जसपाको पुर्नगठन

जिल्लामा जनता समाजवादी पार्टीको पुर्नगठन गरिएको छ । नेपालको राजनैतिक समिति सदस्य भगवती सुबेदिको संयोजकत्वमा पछिल्लो समय जसपा र नेसपाको बिभाजनपछि प्युठान जिल्लामा जसपाको पुर्नगठन गरिएको पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए । उनका अनुसार...बाँकी