पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका...बाँकी
नौबहिनी गाउपालिकामा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन हुँदैछ । गंगा माद्यामिक विद्यालय बाहनेमा संचालन हुन लागेको प्रतियोगितामा ६ वटा विधामा खेल खेलाइने नौबहिनी गाँपालिकाले जनाएको छ । जस अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प,...बाँकी
झिमरुक गाउँपालिका वडा नं. ६ अन्तर्गत मजुवा दहखोला देखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तर्गतको सडक बिस्तार कार्य बुधबार देखी सुरु भएको छ । साघुरो बाटो त्यसमाथि जोखिम पूर्ण भएकाले सो क्षेत्रमा बाटो फराकिलो बनाउन...बाँकी
प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल...बाँकी
न्यायिक समितिमा सुचिकृत मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम मंगलबार भएको हो । सामान्य रुपमा नगरपालिकाले मेलमिलापका माध्यमबाट निशुल्क समस्याको समाधान गर्न सकिने, धेरै समस्याहरुको जानकारीको अभावमा...बाँकी
प्यूठानमा चोरीका घटनामा संग्लन व्यक्तिहरु अझै पत्ता लागेका छैनन् । जिल्लाको स्वर्गद्धारी, गौमुखी, झिमरुक, नौबहिनी गाउँपालिका लगायतका स्थानमा भएको चोरीका घटनामा संग्लन व्यक्तिहरु पत्ता नलागेका हुन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाका विभिन्न स्थानमा...बाँकी
प्यूठानमा महोत्सव लाग्ने भएको छ । “लुम्बिनी प्रदेश स्तरीय कृषि, उर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९” भन्ने मुल नाराका साथ फागुन ४ गतेदेखी १४ गते सम्म महोत्सव संचालन हुन लागेको हो...बाँकी
आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना...बाँकी
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले जनाएको छ...बाँकी
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले जनाएको छ । आज...बाँकी
गौमुखी दर्शन गर्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.३ बादिकोट निवासी अन्दाजी २८ वर्षका बसन्त सामतको मृत्यु भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।...बाँकी
माण्डवी(१त्रिवेणी धाममा माघे सक्रान्ति मेला आज बिबिध सांस्कृतिक कार्यक्रम, भजनकिर्तन् तथा हनुमान नाचका साथ सम्पन्न भएको छ। भुपेन्द्र अधिकारीको अध्यक्षतामा भयको मेलाको प्रमुख अतिथि माण्डवी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारी (रोसन रहेका थिए । मेलामा...बाँकी