News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार, हाम्रो नजर

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पालिका अनुसार कोदो, फापर, सुन कागती, केरा, भट्टमास, अम्बा, दाँते ओखर लगायतका पकेट क्षेत्र निर्माण गरिदँै छ । आलुको...बाँकी

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव...बाँकी

लुङ रिजाल बन्धुहरुकाे देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको छ । पश्चिम नेपालको सबै भन्दा ठूलो देवाली मानिने रिजाल बन्दुहरुको देवाली हेर्न विभिन्न जिल्ला हरुबाट बिहीबार झण्डै ५० हजार...बाँकी

प्युठान नगरपालिकाले चुलाहरु वितरण गरेन । हाम्राे नजर

प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी

लायन्स क्लबद्धारा डा‍. पौडेललाई सम्मान

प्युठान ।  लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो । प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार...बाँकी

स्वच्छ निर्वाचलागि आचारसंहिता सबैले पालना गर्नपर्ने

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, बनाउनको लागि सबै सरोकारवाला निकायहरुले निर्वाचन आचारसंहिता पालना गर्न पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । निर्वाचन शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न मुख्य...बाँकी

पहिरो पीडितलाई लायन्स क्लब प्यूठानले बाड्यो राहत

लायन्स क्लव प्यूठानले ऐरावती गाउँपालिका ५ धुवाङका पहिरो पिडितलाई राहत प्रदान गरेको । पीडित स्थानीय २५ घरपरिवार लाई चामल, दाल, नुन, तेल, कम्मल प्रदान गरेको लायन्स क्लव प्यूठानका सचीब नविनकुमार श्रेष्ठले जानकारी दिए । आइतबार...बाँकी

प्यूठान नगरपालिका ४ ढाडमग्रामा पहिरोले ३ घर पुरियो

घर माथीबाट पहिरो आएर प्यूठान नगरपालिका ४ ढाडमग्रामा तीन घर पुरीएको छ । आज शनिबार(बिहान)भर्खरै घर माथिबाट एक्कासी आएको पहिरोले स्थानीय पदम सुबेदी, टीका केसी र फुर्सी गमालको घर पुरिएको स्थानीय लक्ष्मण सुबेदीले जानकारी दिए...बाँकी

भालुबाङ-प्यूठान सडक अझै खुलेन

अविरल वर्षापछि आएको पहिरोले हिजोदेखि रोकिएको भालुबाङ-प्यूठान सडक अझै सुचारु भएको छैन । माण्डबी र सरुमारानी गाउँपालिकाको सीमाक्षेत्र सिमलचौर देखि बड्डाँडासम्मको सडकमा विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । कुडुले, सिमलचौर, बड्डाँडा ओरालो...बाँकी