News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

प्यूठानमा ब्याकहो लोडरले किच्दा एक बृद्धको मृत्यु

प्यूठानमा ब्याकहो लोडरले किच्दा एकजना बृद्धको मृत्यु भएको छ। माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले दिउँसो ५ बजेको समयमा किच्दा ६५ वर्षीय ठग बहादुर घर्तीको मृत्यु भएको हो । माण्डवी गाउँपालिका–१ तिराम स्थित पिपलडाँडामा ब्याकहो लोडरले किचेर...बाँकी

अमर क्याम्पसको मतगणना आइतबार पनि होल्डिङ, सोमबार मात्र गणना हुने

अमर क्याम्पस भिङ्ग्री प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको मतदानको मतगणना हुन सकेको छैन । शनिवार मतदान कार्यक्रम सकिए पनि आईतबार सम्म मतगणना हुन नसकेको हो । मतपेटिकालाई इलाका प्रहरी कार्यालय भिंगृमा सुरक्षित राखिएको जिल्ला...बाँकी

साढे २१ करोड बढि शिक्षा क्षेत्रमा खर्च भएको छ : अध्यक्ष क्षेत्री

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले साढे २१ करोड भन्दा बढि शिक्षा क्षेत्रमा खर्च भएको बताएका छन् । शुक्रबार झिमरुक गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरको ६५ औं बार्षिक उत्सव तथा ३२ औं...बाँकी

प्यूठानमा १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

१३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा...बाँकी

गौमुखीमा मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न

अर्खा मा.वि अर्खाको नेपाल यूवा रेडक्रस सर्कलको आयोजनामा भएको मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भएको ३ हजार मिटर मिनि म्याराथुन दौडमा छात्र तर्फ पहिलो अर्खा मा.वि का कुल बहादुर...बाँकी

जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई पोसाक वितरण

लायन्स क्लब अफ प्यूठानका चियर पर्शन लायन प्रविण कक्षपतिले जन्मदिनको उपलक्ष्यमा पोसाक वितरण गरेका छन् । मंगलबार प्यूठान नगरपालिका ३ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययनरत १९ छात्र छात्रालाई विद्यार्थी पोसाक वितरण गरेका हुन् । विद्यार्थीहरु...बाँकी

दाङ्गबाङ्गको विद्यालय भवन भारतीय दूतावासको सहयोगमा बन्ने

ऐरावती गाउँपालिका १ स्थित दाङ्गबाङ्गको माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । जिल्लाको दुर्गम क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट १७ कोष टाढाको अर्घाखाँची सींमाना जोडिएको विद्यालय भवन निर्माण गर्नकालागि बिहिबार गाउँपालिका र...बाँकी

सहकारी सस्थाले मृत्यु भुक्तानी दाबी गर्‍यो

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्थाले मृत्यु भुक्तानी दाबी गरेको छ । प्यूठान नगरपालिका ३ सापडाँडा निवासी माया देबि नेपालीको मृत्यु भए पश्चात सदस्य बापत सोमबार २५ हजार नगद सहित समवेदना प्रकट गर्दै मृत्यु...बाँकी

प्रेस चौतारीको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठान ले २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा चौतारीले प्यूठान अस्पताल बिजुवारमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ भने रक्तदान कार्यक्रम पनि गरिएको...बाँकी

बार्षिकोत्सवको अवसरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

राष्ट्रिय बाणिज्य बैकं बिजुवार शाखा कार्यालयले ५९ औं बार्षिकोत्सवको उपलक्ष्यमा १ दिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तिय साक्षरताको परिचय, पैसा कसरी लगानी गर्ने,...बाँकी

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशले माघमा २१ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा २१ गते आइतबार सार्वजनिक बिदा दिइएको जनाएको छ । उक्त दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस समेत...बाँकी

धर्मावती मा.बि को ६९ औ बार्षिकत्सबमा शिक्षक र विद्यार्थीहरुलाई सम्मान(विवरणसहित)

धर्मावती मा.बि लम्छ्याङ्नेताले आफ्नो ६९ औ बार्षिकत्सब तथा अभिभावक दिवस मनाएको छ । प्यूठान नगरपालिका ६ माझकोट स्थित धर्मावती मा.वि ले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश भण्डारीको अध्यक्षतामा बार्षिकत्सब तथा अभिभावक दिवस भएको हो...बाँकी