मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। आयोगमा...बाँकी
सहिदहरुलाई सम्झिने कुरा सहिद दिवसमा मात्र निर्भर रहन नहुने प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताएका छन् । सहिद दिवसको अवसरमा सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समिति प्यूठान नगरपालिका ४ र ७ ले मंगलबार सयुक्त रुपमा...बाँकी
आउने फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार ७...बाँकी
प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भिगृबाट सारी जाँदै गरेको लु २ च ६१ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ६८...बाँकी
Posted by Jhuleni Post |
अन्तर्वार्ता,
अर्थ/वाणिज्य,
कला साहित्य,
कृषि,
खेलकुद,
पत्रपत्रिका,
पर्यटन,
प्रवास,
बिग न्यूज,
ब्रेकिङ न्यूज,
भिडियो,
मनाेरञ्जन,
माेडल,
मुख्य समाचार,
राजनीति,
रोचक,
विचार,
विज्ञान/प्रविधि,
विशेष,
विश्व,
शिक्षा,
समाचार,
स्वास्थ्य,
हाम्रो नजर
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको अधिबेशन स्थगन गरेकोमा सदस्यहरुले विरोध गरेका छन् । नयाँ सञ्चालक समिति चुन्न पाउने सदस्यको अधिकारलाई बञ्चित गरेको उनीहरुको गुनासो छ । वर्तमान सञ्चालक समितिले कम्पनी नै धरापका पार्न लागेको उनीहरुको...बाँकी
झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन । पत्रकारिता मार्फत राष्ट्रलाई पुर्याउदै आएको...बाँकी
नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो । दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल...बाँकी
राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको...बाँकी
अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष दिल बहादुर दसौंदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय थिए । अधिबेशनले जीवन रोकाको...बाँकी
मल्लरानी गाउँपालिका ३ मा स्थानीयको सहभागितामा जनश्रमदान गरिएको छ । शनिबार ३ नं वडाको मुनडाडाँ–बर्बाेट–चुजाठाटी सम्म जोड्ने मोटरबाटो मर्मत, नाली सफा तथा नाली बनाउने कार्य गरिएको हो । करिब ३ सय जना स्थानीयको सहभागितामा जनश्रमदान...बाँकी