विद्यालयमा छोराको शुल्क तिर्न आमाले आफ्नो गहना धितोमा राखेकी छिन् । कोहलपुर( २, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा एसइई शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले...बाँकी
भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार...बाँकी
स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी र स्वास्थ्य कर्मीहरुसंग स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुवरले स्वास्थ्य प्रवद्र्धन सेवा बारे...बाँकी
प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।...बाँकी
आजका दिनमा जताततै गुणस्तरीय शिक्षा भएन भन्ने गुनासो सुन्न पाइन्छ । गुणस्तरीय शिक्षा भनेको के हो ? कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने ? शिक्षाको दार्शनिक सामाजिक आधारमा यसका अर्थहरु फरक फरक होलान् तर हामीलाई कस्तो...बाँकी
नौबहिनी गाउँपालिकाले बाख्रापालन समुहलाई बोयर बोका वितरण गरेको छ । पालिकाले यस आर्थिक वर्षको बजेट मार्फत ११ वटा बाख्रापालन समुहलाई अर्घाखाँचीबाट बोयर बोका खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।...बाँकी
प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगिले सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक रहेको बताए । आयुष्मा होटल जुम्रीमा आयोजित समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...बाँकी
प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई...बाँकी
प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् । सूचना जारी गरिसकेपछि...बाँकी
लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी...बाँकी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो...बाँकी