News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कला साहित्य, पत्रपत्रिका, बिग न्यूज, ब्रेकिङ न्यूज, रोचक

व्यङ्ग्य विशेष : प्रेम दिवस

प्रसङ्ग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठानेँ । तिमी प्रेमलाई के ठान्यौं? उसले भनी, “धत् प्रेम पनि कहि जीवन हो ?” अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’ ‘कसरी?’...बाँकी

प्रदेश स्तरीय हाप्किडो रेफ्री सेमिनार प्युठानमा

जिल्लामा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको छ । शनिबार जिल्ला खेलकुद विकास समितिको कभर्डहल पुण्यखोला प्यूठानमा कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्युठानको आयोजना तथा नेपाल...बाँकी

करदाता सेवा कार्यालयको नागरिक सहायता कक्ष प्रयोग बिहिन

करदाता सेवा कार्यालय जस्पुरमा स्थापना गरीएको नागरिक सहायता कक्ष प्रयोगमा नआउँदा सेवाग्राहीले सास्ती पाएका छन् । कार्यालयको आंगनमै सेवाग्राहिका लागि स्थापना गरीएको नागरीक सहायता कक्ष बनाएपनि यहाँबाट सेवाप्रवाह दिइएको छैन । माण्डवी गाउँपालिकाकाको जस्पुरमा रोल्पा...बाँकी

रम्दीमा गाडी दुर्घटना

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ । जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै...बाँकी

शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम बिजुवारमा

जनआन्दोलन २०६२ / ०६३ मा मारिएका शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम उमेश स्मृति प्रतिष्ठानको भवन बिजुवारमा भएकोे छ । बुधबार शहिद थापाको स्मृति दिवसको अवसर पारेर नेकपा एमाले प्यूठानले उनको सम्झनामा कार्यक्रम गर्दैे...बाँकी

एकैरातमा दर्जन बढी ठाउँमा चोरी : सुन र गहना नभेटाए तोड्दै भाग्दै

प्यूठानमा गएराती दर्जन बढी ठाउँमा चोरी भएको छ । नौबहिनी र प्यूठान नगरपालिकाको बिभिन्न ठाउँमा चोरी भएको हो । नौबहिनी गाउँपालिका ६ बल्लेखोला रमेश केसीको घरबाट ६ तोला सुन चोरी भएको छ । श्रीदेव स्टोर्स...बाँकी

लगातारको वर्षातले किसान खुसी

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् । बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे...बाँकी

हाम्राे नजर : विवाहमा बज्दैनन् पञ्चेबाजा

ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा...बाँकी

बाख्राले पालेको छ के.सी. परिवार

यहाँका युवक ६ वर्षदेखि बाख्रापालन र नर्सरी खेतीमा रमाइरहेका छन् । यो पेशा आफ्ना लागि ब्यवसाय भन्दा पनि नसा बनेको यिनको अनुभव छ । गौमुखी गाउँपालिका ६, लिवाङका पदम बहादुर के.सी.ले आफू २२ वर्षको हुँदादेखि...बाँकी

गर्जेनी सम्झाउने त्यो लिवाङ ‘ओखरपाटाको’ दुर्घटना

गर्जेनी दुर्घटनाको झल्को दिने गरी प्यूठानमा शनिवार जिप दुर्घटनामा परेको छ । लगातारको हिउँदे झरी संगै बेहुली लिएर गएको जिप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनाले गौमुखी गाउँपालिका–६, को लिवाङ गाउँ शोकमा...बाँकी

सम्पादकीय : दुर्घटनाको दोषीलाइ कारवाही गर

हाम्रा ग्रामीण सडकहरु काल मार्गमा परिणत हँदैछन् । दशा लागेपछि कसको के लाग्छ ! मान्छेको दिन आएपछि ओछ्यानबाट लडेर पनि मरिन्छ भन्दै दुर्घटनाका नाममा हुने हत्यालाई आँखा चिम्लिनु झन् ठूलो अपराध हो । आफ्नो भाग्यलाई...बाँकी

मन्त्रिपरिषदको निर्णय–स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...