लालीगुँरास बचत तथा ऋण सहकारी संस्था मल्लरानी ३ को ११ औ बार्षिक साधारण सभामा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष तथा अमरध्वज रानाले आजको आवश्यकता व्यवसायिकता भएको बताउँदै सहकारीले...बाँकी
मुलुक संघीयतामा गए पश्चात कर्मचारतन्त्रमा आएको विक्षिप्त पन कृषि प्राविधिकहरुमा पनि देखिएको छ । केन्द्रमा बसेर डिङ हाँक्ने प्राविधिकहरुलाई जिल्ला प्रदेश तथा स्थानीय तहमा पठाउनका लागि अहिले समायोजन प्रक्रिया अगाडि बढेपनि रुनु न हाँस्नु भएको...बाँकी
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी
माघे संक्रान्तिको अवसर पारेर ५ नम्बर प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।...बाँकी
१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी
प्युठान बिजुवार देखि बाग्दुला तर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको पिकअपको ठक्करबाट सोमबार एकजनाको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ पुण्र्यखोलामा से १ च २१७३ लिपकोट निवासी ६३ बर्र्षीय ईश्वर वहादुर बिकको मृत्यु भएको जिल्ला...बाँकी
एकीकृत जन क्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिष्ट्र पार्टी निकट युवा संगठन नेपाल प्युठानले दोस्रो जिल्ला सभा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्न युवा संगठन नेपालका केन्द्रिय महासचिव कमरेड सागर आएका थिए...बाँकी
समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा यौन दुर्घटना राेक्न भन्दै कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार भन्दा बढि कण्डम वितरण गरिएको हो। शुक्रबार...बाँकी
सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी
प्युठानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश वहादुर घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी...बाँकी