गत असारयता प्यूठानमा अपांगता भएकाहरुलाई दिईने परिचय पत्र बितरण रोकिएपछि सेवाग्राही समस्यामा परेका छन्। विगतमा परिचयपत्र वितरण गर्दै आएको महिला तथा बालबालिका कार्यालय हटेसंगै अपांगता परिचय पत्र वितरण कार्य रोकिएको हो । यो अवधिमा परिचय...बाँकी
प्यूठानमा जडिबुटीको निर्यात बढको छ । जिल्लाबाट गत आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न वनबाट करिव १६ मेट्रिक टन जडिबुटी जिल्ला बाहिर निर्यात भएको छ । जिल्लाका वनबाट विभिन्न प्रजातिका १ लाख ५८...बाँकी
नेपाली कांग्रेसकि नेतृ डा. डिला संग्रौलाले वर्तमान सरकारले अपराधिलाई कानुनि कारवाहि गरि शान्तिसुरक्षा कायम गर्नुको साटो संरक्षणमा लागेको आरोप लागाएकी छिन्। प्रेस युनियन प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेपाली कांग्रेसकि केन्द्रिय सदस्य समेत...बाँकी
दुइ जिल्लालाई सेवा प्रवाह हुने गरि प्युठानमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको छ । प्यूठान र रोल्पा जिल्लामा सेवा प्रवाह गर्ने उक्त कार्यालयको सोमबार जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशबराज आचार्यले उद्घाटन गरेका थिए । नेपाल...बाँकी
नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा उपचार खर्च तिर्न नसकेर समस्या परेका रुकुमका टेकेन्द्र सुनारको परिवारलाई सहयोग गरेको छ । काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा रुकुम मुसिकोट–७ निवासी सुनारको मृत्यु भएको थियो...बाँकी
प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको ११औं साधारण सभा तथा ५ औं अधिवेशन मङ्गलबार भिङ्ग्री जलुके धर्मशालामा सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको नगर बजार उद्योग वाणिज्य संघको पदाधिकारीको लागि संयुक्त व्यवसायी प्यानल...बाँकी
प्यूठान — यहाँका स्थानीय तहले गत वर्ष प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईई) नगरी जथाभावी सडक निर्माण गरेकाले धेरै ठाउँमा बाढीपहिरो आएको सर्वसाधारणले गुनासो गरेका छन् । पहिरोले क्षति बढेपछि स्थानीय तहले सडक निर्माणमा धेरै बजेट विनियोजन...बाँकी
नेपाली कांग्रेसका पुर्व महामन्त्रि प्रकाशमान सिंहले आगामि अधिवेशनवाट पार्टी नेतृत्वको परिवर्तन गर्नुपर्ने वताएका छन्। तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले हार व्यहोर्नु परेको उनको निष्कर्ष सुनाउदै उनले विधि प्रक्रियामार्फत पार्टी...बाँकी
अखिल क्रान्तिकारी प्यूठानले साकार दाहाल (प्रकास)को संझनामा दिप प्रज्वलन गरेको छ। तत्कालिन नेकपा माओवादी केन्द्रका राष्टिय सम्मेलन आयोजक समितीका सदस्य साकार दाहाल (प्रकास)को गतवर्ष मृत्यु भएको थियो। साकार दिवांगत भएको दिनको संझनामा दिप प्रज्वलन गरि...बाँकी
गौमुखि गाँउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले गौमुखि मिडिया सम्मेलन सार्थक र दिर्घकालिन प्रभाव पर्नेगरि सम्पन्न गर्ने तयारी भैरहेको वताएका छन्। सञ्चारमाध्यममा कुरा गर्दै अध्यक्ष गिरीले गौमुखि क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचारप्रशार र पर्यटकिय गन्तव्यको पहिचान संगसंगै पुर्वाधार निर्माणको...बाँकी
माझी साहित्य समूह, नेपालको आयोजनामा प्यूठानमा यही काक्तिक २० गते रचना वाचन एवं तिहारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम हुन लागेको छ । २०-२२ युवाहरू अभियन्ता रहेको यस समूहको यो पहिलो कार्यक्रम पनि हो । पछिल्लो...बाँकी
जब एघार बज्छ, पुस्तकालयको ढोका खुल्छ । ढोका वरिपरि पुस्तकहरू समाएर झूमेका बिद्यार्थीहरू पुस्तकालय भित्र पस्छन् । कोही लगेको किताब पढी सकेर बुझाउछन्, कोही त्यही बसेर पढ्छन् त कोही नयाँ किताव बोकेर निस्कन्छन् । यस्तो...बाँकी