News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, राजनीति, विशेष, समाचार

राष्ट्रिय जनमोर्चाद्धारा प्यूठानमा संघियता विरुद्ध प्रदर्शन

राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार देखी जारी एकहप्ते देश व्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले जिल्लामा संघियता विरुद्ध विरोध प्रदर्शन गरेको...बाँकी

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा संघले महेन्द्र नमुना मा.वि खलगांमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलपेपर, कापि र जिल्ला कारागार प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि...बाँकी

रुखबाट खसेर महिलाको मृत्यु

रुखबाट खसेर नौबहिनीमा एक महिलाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका २ लिघामा घाँस काट्ने क्रममा रुखबाट खसेर मंगली दर्लामी मगरको मृत्यु भएको हो । आज आइतबार दिउँसो ४ बजे घाँस काट्ने क्रममा रुखबाट लडेर...बाँकी

क्रिकेट खेलाडी जीसीलाई झिमरुकले गर्यो सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई प्यूठानको झिमरुक गाउपालिकाले सम्मान गरेको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरेर नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो । यसैबीच, खेलाडी...बाँकी

नौबहिनीले दियो किसानलाई बोयर बोका

नौबहिनी गाउँपालिकाले बाख्रापालन समुहलाई बोयर बोका वितरण गरेको छ । पालिकाले यस आर्थिक वर्षको बजेट मार्फत ११ वटा बाख्रापालन समुहलाई अर्घाखाँचीबाट बोयर बोका खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।...बाँकी

झुलेनीको ट्याङकीले मेटिएला माझकोटवासीको पानी प्यास ?

लामो समयको प्रतिक्षापछि प्यूठान नगरपालिका ६, माझकोटस्थित झुलेनीमा ३ लाख ५० हजार लिटर पानी संकलन गर्नेगरि ट्याङकी निर्माण भएको छ । प्रदेश सरकारको बजेटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान मार्फत ठेक्का भएर ट्याङकी निर्माण...बाँकी

“सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक छ” नगर प्रमुख योगि

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगिले सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक रहेको बताए । आयुष्मा होटल जुम्रीमा आयोजित समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...बाँकी

आगनमै अपाङ्ग परिचयपत्र पाउँदा खुशी

प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर  आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई...बाँकी

नक्सापासविनानै धमाधम भवन निर्माण, नगरपाकिकालाई टेरदैनन् स्थानीय

प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता  भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् । सूचना जारी गरिसकेपछि...बाँकी

स्ववियु चुनाव : प्यूठानका सबै क्याम्पसमा सर्वसम्मत 

लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी...बाँकी

लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिमको समापन

गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो...बाँकी

नेरा प्रा.वि भवनको शिलान्याश

माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...