प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ । मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो । आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान...बाँकी
प्यूठान नगरपालिका–४, बिजुवारमा ३ महिने मोबाईल मर्मत तह–१, टेलरीङ्ग तह–२ र विल्डीङ्ग इलेक्ट्रिसियन तह–१ अन्तर्गत तालिमको गत असोज महिना देखि सञ्चालन भएको थियो । बुधबार समापन भएको तालिममा सहभागि महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।...बाँकी
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गत माघ २७ गतेदेखि लगाएको ताला बुधबारदेखि खुलेको छ । प्यूठान नगरपालिका र अनेरास्ववियुबिच ताला खुलाउने बिषयमा सहमति भएपछि ताल खुलाइएको हो...बाँकी
सरुमारानी गाउँपालिका–२, दर्भानमा हाम्रो बहुउद्धश्यीय कृषि फर्म सञ्चालनमा आएको करिब ४ वर्ष पुग्यो। यो कृषि फर्म ५ जनाको साझेदारीमा सञ्चालनमा छ । लगानीकर्ता डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केशर गुरुङ्ग (के.बि.) गरी ३ जना प्यूठानका र...बाँकी
प्यूठान जिल्लामा कुल १ लाख ६० हजार ९ सय ८४ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । हालसम्म दर्ता भएका यो मतदातामा मृत्यु भएका, दोहोरो नाम परेका र बसाई सरी गएकाहरुको...बाँकी
नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी...बाँकी
सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष...बाँकी
प्युठानमा फागुन ३ गते मंगलबार देखी सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आज सकिएको छ। प्युठान जिल्लाका नौ वटै स्थानिय तहहरु समेटिने गरि सञ्चालन भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा जिल्लाभरका २० जनाले स्थायी...बाँकी
बयोबृद्ध एवम अनाथ संरक्षण मन्चको चौथो अधिबेसन बाट अध्यक्षमा शालिग्राम पण्डीत सर्वसहमत चयन भएका छन । प्यूठान नगरपालिका ४ विजुवार मा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा भगवता पण्डीत, सचिवमा रामेश्वर प्रसाद राजभण्डारी सह–सचिवमा बालाजु प्रसाद राजभण्डारी,काषध्यक्षमा सीता...बाँकी
सरुमारानी गाउँपालिका प्यूठानले फागुन १५ गते आइतबार बिदा दिने भएको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकामा आज बसेको गाउँकार्यपालिकाको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय...बाँकी
सरुमारानी गाउपालिका प्यूठानको आयोजनामा घरमै गई उत्तर प्रसुती जाँच कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । यो कार्यक्रम आ.व. २०७७/७८ देखि नेपालका सबै स्थानिय तहमा संघीय सरकारबाट लागु भएको थियो । सुत्केरी...बाँकी
सरुमारानी गाउँपालिका ३ सजिकोटमा बिहिबार एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । सो शिविरमा १ सय २६ पशुपंक्षीपालक कृषक लाभाम्वित भएका छन । शिविरमा ३ हजार २२ पशुपंक्षीको समस्या अनुसारको उपचार,...बाँकी