नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी
अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालले सम्मेलनको आयोजना गरेको हो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले...बाँकी
गन्धर्व समाजको भेलाले ध्रुव गन्धर्वको नेतृत्वमा १४ सदस्यीय समिति चयन भएको छ । ऐरावती गाउँपालिका ५ सिन्दुरेडाँडामा शनिवार भएको पहिलो जिल्ला भेलाले चयन गरेको समितिको वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गन्धर्व, उपाध्यक्ष पूर्ण गन्धर्व, सचिवमा अर्जुन...बाँकी
स्थानीय तहले प्लास्टिकका पुल र मालाहरूमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी खुसी भएका छन् । जिल्लाका तीन स्थानीय तहमा प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको छ । माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाले...बाँकी
सी जाति सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रिमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्यूठानको आयोजनामा सी जाति अर्थात् समान जाति सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव सी)को प्रमुख आथित्यतामा सम्पन्न भएको...बाँकी
निर्माण सम्झौताको सात वर्षसम्म सञ्चालनमा नआएको प्यूठान नगरपालिका ८ स्थित विद्युत् सवस्टेशन तिहार अगावै सञ्चालन हुने भएको छ । मङ्गलवार खलङ्गामा भएको सर्वपक्षीय बैठकबाट उक्त सवस्टेशन तिहार अगावै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी...बाँकी
स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीले गरेको प्रभावशाली प्रदर्शन र आम नागरिकमा जागेको खेलकुदप्रतिको मोह र आकर्षणले खेल क्षेत्रलाई थप रोमाञ्चकारी मात्र बनाएको...बाँकी
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न...बाँकी
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक...बाँकी
नेकपा एमालेका सांसद तथा सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानविन समितिका तत्कालिन सभापति सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुने टिप्पणी गरेका छन्। सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ विरुद्ध उक्त पार्टीका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दिउँसो १ काठमाडौंको माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रदर्शनमा...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध रास्वपा ले पोखरामा विरोध प्रदर्शन गरेको छ । रास्वपाले आज बिहान ११ बजे पोखरा चिप्लेढुंगामा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेको हो । विरोध प्रदर्शनमा...बाँकी