News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विशेष

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु कमी नआउँदा सामाजिक जटिलता बढ्दै गएको भन्दै यसको न्यूकिकरणका लागि साझा धारणा निर्माण गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्यूठानको...बाँकी

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै स्तरोन्नति गर्न लागिएको छ । २३ दिनसम्म ११ घण्टा सडक बन्द गरेर काम गरिने भएको हो । सडक स्तरोन्नतिका लागि...बाँकी

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् । ड्राइभर...बाँकी

रजवारामा सकियो बोक्सा लखेट्ने नाच

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा बोक्सा ‘भूतप्रेत’ लखेट्ने मेला सकिएको छ । एक वर्ष बिराएर लाग्ने मेलामा बुधवार धामी झाँक्रीहरूले कला प्रदर्शन गरेका छन् । पुन समुदायका स्थानीयको नेतृत्वमा भूमे पूजाका लागि कात्तिक २० गते पुजारी छनोट...बाँकी

स्वर्गद्वारी मन्दिरको प्यागोडा शैलीमा पुनर्निर्माण गरिँदै

स्वर्गद्वारी मन्दिरको पुनर्निर्माण थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक स्वर्गद्वारी महाप्रभु (हंशानन्द गिरी)को समाधि स्थलमा प्यागोडा शैलीमा मन्दिरको पुनर्निर्माण थालिएको हो । स्वर्गद्वारी आश्रमको आफ्नै लगानीमा पुरानो मन्दिरको पुनर्निर्माण गर्न थालिएको आश्रमका मुख्य कोठरी तामु...बाँकी

श्रीमतीले चिर्पटले हिर्काउँदा श्रीमानको मृत्यु

चौरजहारी नगरपालिका-२ विजयश्वरी रुकुमपश्चिममा  श्रीमतिले चिर्पटले हिर्काउँदा श्रीमानको निधन भएको छ । स्थानीय दीपा कुमालले  चिर्पटले हिर्काएर श्रीमान मधु कुमालको हत्या गरेकी हुन् । चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका रुकुमपश्चिमका सूचना...बाँकी

प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाएर गरे पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाई

पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका छन् । ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस...बाँकी

चकचकेकाे मेलासँगै प्यूठानमा तिहारपछि लाग्ने मुख्य मेला सकिए

माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् । आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका...बाँकी

प्यूठानमा भित्रिए दर्जन एसी बस, यात्रुलाई सहज

प्यूठानमा यातायात व्यवसायीको प्रतिस्पर्धाले दर्जन नयाँ एसी बसहरू थपिएका छन् । यसले गर्दा सेवाग्राहीलाई यात्रा गर्न  सहज भएको छ । पछिल्लो सात महिनाको अवधिमा प्यूठानमा एक दर्जन बढी स्तरीय बस भित्रिएका छन् । दुई यातायात...बाँकी

उपनिर्वाचन: ४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने

आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् । आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका...बाँकी

बिजुवारमा विशेषज्ञ सहितको आँखा शिविर हुने

प्यूठानमा जटिल प्रकारका आँखाका बिरामीका लागि आगामी बिहीबार विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा सञ्चालन हुने शिविरमा अस्पतालसँग सम्झौता गरेका स्थानीय...बाँकी

बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्युको छ ।  पलाता गाउँपालिका-३ राडूनेटामा  भएको दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार गाडीमा सवार २० जनामध्ये ६ जनाको...बाँकी