नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी...बाँकी
चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओको सदस्य हुनुभन्दा एक वर्ष अगाडि...बाँकी
यहाँका युवाले प्रहरीको जागीर छोडेर गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका छन् । गौमुखी गाउँपालिका ५, खुङ निवासी रबिन्द्र मल्लले नेपाल प्रहरीको जागीर छोडेर गाउँमै व्यवसाय सुरु गरेका हुन् । प्रहरीमा ५ वर्ष जागीर गरेका उबले...बाँकी
बुधवारबाट कर सप्ताह सुरु हुने भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा पछील्लो ९ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको हो । यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि :...बाँकी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये पाँच जना थप छलफलमा सहभागी नहुने भएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले अब सर्वोच्चका बाँकी...बाँकी
लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक...बाँकी
तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु हुन्छ । यो बेला शहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको हुन्छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने...बाँकी
प्यूठान नगरपालिका ८ स्थित कक्षपति ट्रेडर्स देखि जनता माध्यामिक विद्यालय जाने सडक जहिल्यै हिलाम्य थियो । गुदगुदे हिलोले सडक छोपेको विषय सम्बन्धी झुलेनी पोष्ट साप्ताहिक वर्ष ८ अंक १४ कार्तिक २ गते बाटो हो कि...बाँकी
फापर खेती परम्परागत बाली अन्तर्गत पर्छ । यो मौसम लहलह फापर फुल्ने बेला हो । फापरबाट ढिडो, रोटि, फरौंला लगायतका स्वादिष्ट परिकार बनाइन्छ । पहिले पहिले मुरी फल्ने फापर अहिले मानो पनि फल्दैन । आधुनिकतासँगै...बाँकी
नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज प्यूठान जिल्लाका बजार बिहानै देखि सुनसान छन । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् । बजारमा अत्यावस्यक मोटरसाइकल फाट्ट फुट्ट चलेपनि...बाँकी
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी...बाँकी
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति...बाँकी