नौबहिनी गाउँपालिका–२ लिघा सिलिखन कि एक महिलाको आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानको उपचारको लागि बुटवल जाँदै गरेकी ५२ वर्षीय नमी घर्तीको रहस्यमय मृत्यु भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।...बाँकी
प्यूठानमा जटिल प्रकारका आँखाका बिरामीका लागि आगामी बिहीबार विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा सञ्चालन हुने शिविरमा अस्पतालसँग सम्झौता गरेका स्थानीय...बाँकी
मेष नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वृष आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र...बाँकी
कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्युको छ । पलाता गाउँपालिका-३ राडूनेटामा भएको दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार गाडीमा सवार २० जनामध्ये ६ जनाको...बाँकी
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–५ डाम्रीका १८ वर्षे तुलबहादुर थापाको गाउँमा क्रिकेट खेल्ने मात्रै होइन हेर्नेहरू समेत अझै न्यून छन् । सामान्य परिवारमा जन्मेका थापाले भारतमा सिकेको खेलले नेपाली क्रिकेटर बन्दै छन् । काकाको साथमा भारतको चण्डिगढमा...बाँकी
लुम्बिनी प्रदेश सरकारले अध्ययन बिना नै बजेट विनियोजन गर्दा कार्यान्वयन गर्नै सकस हुने गरेको छ । प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विनियोजन गरेको ५५ लाख अध्ययनबिनै विनियोजन गरेका कारण कार्यान्वयन हुन नसकेको जलस्रोत तथा...बाँकी
मेष आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला । वृष पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक...बाँकी
जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार ८७ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो । स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज...बाँकी
मेष घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला । वृष आज श्रमदान गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा...बाँकी
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी
प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं.को मोटर साइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका-५ धुँदी बस्ने सुजल...बाँकी