News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

आर्थिक अभाबले ७ वर्षिय बालिका अस्पतालमै अलपत्र

बिहिबार राति ९ बजेको समयमा ७ वर्षिय बालिका जेनिसा परियार बाहिर पिसाप गर्न निस्कन्छिन । सोहि समयमा झस्किएर लडेको उनले बताउछिन ।अहिले उनि प्युठान अस्पताल को ईमर्जेन्सी बेडमा छिन । जेनिसाको दाया खुट्टाको साप्रोको हड्डी...बाँकी

हर्ट ग्रुपद्वारा ३ सय वढिलाई १ छाक खाना सहयोग

भरतपुर महानगर पालिका वडा नम्बर १ चितवन ठिमुरा भन्ने ठाउमा एउटा मानब सहयोगी सस्था छ । त्यस ठाउमा (मानबताको लागि मानब सहयोगी केन्द्र सभ्यताको घर) नामक एक सहयोगी सस्था स्थापना गरिएको छ । त्यस सस्थाले...बाँकी

मन्त्री रिजालको सचिवालयद्वारा स्वास्थ्यसामाग्री हस्तान्तरण

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालको सचिवालयले जिल्ला अस्पत्ताललाई अत्यावस्यक स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। “माननिय मन्त्रीज्यूको पहलमा आएको स्वास्थ्यसामाग्री आज जिल्ला अस्पत्ताललाई हस्तान्तरण गरेका छौँ।” सचिवालयमा कार्यरत विनोद भण्डारीले भन्नुभयो– “अक्सिजन सिलेन्डर,...बाँकी

‘अत्यावस्यक सामाग्री अभाव हुन नदिन सरकार लागिरहेको छ’ : मन्त्री रिजाल

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले सरकारले जनताको उपचारका लागी अत्यावस्यक सामाग्रीको अभाव हुन नदिन विभिन्न योजनाहरु तय गरि कार्यन्वयन गरिरहेको वताउनु भएको छ। विभिन्न मुलुकवाट अनुदान तथा खरिद गरी सामाग्री आयातदेखी...बाँकी

‘यो प्रतिगमन भाग दुई हो’: माधवकुमार नेपाल

आफ्नै पार्टिका अध्यक्षविरुद्घ काँग्रेस सभापती शेरवहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका एमाले नेता माधवकुमार नेपालले संसद विघठनलाई प्रतिगमन भाग २ रहेको वताएका छन्। आफ्नो सामाजिक सञ्जालमा नेपालले राष्टपतिले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै उनले केपी ओलीको...बाँकी

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनावको मिति घोषणा

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । शनिबार राति १...बाँकी

प्रधानमन्त्रिका दुवै दावि खारेज, मध्यरातमा प्रतिनिधि सभा भंग

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा भङ्ग गरी नयाँ चुनावको मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन नसकेपछि लगत्तै बसेको बैठकले प्रतिनिधिसभा...बाँकी

सामुहिक पशुपालनले कृषकलाई उत्साहित वनाएको छ: मेयर कक्षपती

प्युठान नगरपालिका १ खैरामा दुध उत्पादन गर्ने उदेश्यले सामुहिक भैसि पालनका लागि किसान हरुले ४० लाख रुपैयाँ पाउने भएका छन । स्थानीय हरुले सिवालय दुद्द उत्पादन सहकारि सस्था निर्माण गरि नगरपालिकामा भैसि पालनका लागि प्रस्ताव...बाँकी

देशभरीका पौडेलहरु एकजुट हुने अभियानमा छौं ः उपाध्यक्ष हरिलाल पौडेल

प्युठान, देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ।   पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रममा २८ सय बढीले काम गर्दै

प्युठान,जिल्लामा प्रधानमन्त्री रोेजगार कार्यक्र अन्तरगत २८ सय ३७ जनाले कामदारले रोजगार पाएका छन । १५ करोड भन्दा बढी लागतमा जिल्लाको नौ पालिका भित्रका बेरोजगारले रोजगार पाएका हुन । प्रत्यक पालिकाको लगभक ५ सय भन्दा बढी...बाँकी

जेष्ठ नागरिकलाई सम्मान

झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो । ७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष...बाँकी

क्षयरोग न्युनिकरणका लागि बि एन एम टी को सहकार्य निरन्तर

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक मेसिन (जिन एक्सपर्ट ) हस्तान्तरण गरेको छ। उक्त मेसिन बि एन...बाँकी