News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

अल बिदा सुवास नेम्बाङ !

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सोमबार राती निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले सञ्चारमाध्य लाई...बाँकी

नेपाली काङ्ग्रेस प्यूठानले मनायो बिपि जयन्ती

नेपाली काङ्ग्रेस प्युठानले १ सय १० औ बिपि जयन्तीका अबसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार विपि जयन्तीको अवसर पारेर बहुउद्श्यीय सभाहल बिजुवारमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहमहामन्त्रि एवम...बाँकी

नागबेलीमा योग सुरु

प्युठानको जुम्रीमा योग प्रणायाम कक्षा सञ्चालनमा आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले आफ्नै प्रांगणमा यही भदौ १६ गतेदेखि योग अभ्यास सञ्चालनमा लिएको हो । स्वास्थ्यका हिसावले प्रत्येक दिन बिहान योग ध्यान र प्रणायाम...बाँकी

प्यूठानमा झन्डै २ हजार वरपीपलका छहारी

हिजोआज प्यूूठानका विभिन्न क्षेत्रमा अवस्थित वर, पीपल र स्वामीका चौपारीमा तपाई पुग्नुभयो भने देख्नुहुने छ बोटमा रातो मसिले लेखिएको संख्या । त्यो कसैले विनाकारण लेखिएको होइन । डिभिजन कार्यालय प्यूठानले जिल्ला भरमा रहेका वर, पीपल...बाँकी

प्यूठान नगरपालिका ६ मा २ करोड बढी बजेट खर्च

प्यूठान नगरपालिका वडा न ६ मा गत आर्थिक वर्ष २०७९/०८० मा सभा २ करोड बढी बजेट खर्च भएको छ । वडा, नगरपालिका, प्रदेश सरकार, राष्ट्रपती शैक्षीक सुधार, मुख्यमन्त्री शैक्षीक सुधार तथा सडक बोर्डको बजेट कार्यान्वयन...बाँकी

सरूमारानीले दियो ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सामाग्री

सरूमारानी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान सहित सामाग्री वितरण गरेको छ । गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सामाग्री वितरण गरिएको सरुमारानी गाउँपालिका ४ का वडा अध्यक्ष तथा...बाँकी

विजय फूलबारीले खुवायो सदस्यलाई दर

विजय फूलबारी बचत तथा ऋृण सहकारी संस्था लि. प्यूठानले सहकारी शिक्षा तथा तीज विशेष दरखाने कार्यक्रम गरेको छ । संस्थाले शनिबार प्यूठान नगरपालिका ३ मुक्ति मा.वि रातामाटामा सदस्यहरुलाई दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा सहकारीका...बाँकी

वृद्धलाई आँखा देखाउदै नौबहिनी गाउँपालिका

नौबहिनी–सधैं गोरु चराउन जंगल जानुपर्छ । भिराला पाखा, पखेरा । कतिबेला लडिने हो भन्ने डर । ज्यान सञ्चो भएपछि एउटा न एउटा काम गर्नैपर्छ भन्ने मनमा हुट्हुटी भैरहने । प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङका ७५ वर्षीय...बाँकी

प्यूठानमा एकै दिन ५१ जना मोतिविन्दुका विरामीले गरे शल्यक्रिया

नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा एक सय भन्दा बढि विरामीले आँखा चेकजाँच गरेका छन् । जसमध्ये ५१ जना मोतिविन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन्...बाँकी

झिमरुक गाउँपालिका ६ र ७ जोड्ने साहु खुट्टे सिमलचौर झोलुङ्गे पुल निर्माण सम्पन्न

प्युठानको झिमरुक गाउँपालिका ६ र ७ जोड्ने साहु खुट्टे सिमलचौर झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारबाट प्राप्त भएको बजेट ४५ लाख ७४ हजार चार सय ६८ रुपैया ९४ पैसामा पुल निर्माण भएको...बाँकी

श्रीकृष्ण जन्माष्टमी पर्व प्युठानमा पनि भव्य रुपले मनाइयो

हिन्दु धर्मावलम्बीहरूले बुधबार मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् । श्रद्धालुहरू आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन् । प्यूठानमा पनि विभिन्न स्थानका मन्दिरहरुमा पूजा आरधना गरिएको छ । राधा...बाँकी

स्वास्थ्य सम्बन्धि सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्य सम्बन्धि सम्पादित कार्यक्रमहरुको बार्षिक जिल्ला स्तरीय समिक्षा गोष्ठी प्यूठानमा सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा दुई दिने गोष्ठी मंगलबार स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको...बाँकी