News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, समाचार

अष्टमीको अवसर पारेर पुण्यखोला देखि भित्रिकोट सम्म दौड प्रतियोगिता

प्यूठान नगरपालिका, ७ पुन्यखोलाबाट महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थल भित्रीकोटसम्म ७ किलोमिटर दौड गरिएको छ । दौडको आईतबार विहान प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर उद्धाटन गरेकी हुन् । दौडमा ४३ जनाले सहभगिता जनाएको आयोजकले...बाँकी

जन्मदिनको अवसरमा डाक्टर प्रमिलाले दिइन् धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर

जन्मदिनको अवसरमा धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ । शुक्रवार प्यूठान अस्पतालका प्रमुख एवं लायन्स क्लब अफ भित्रीकोटका सदस्य डाक्टर प्रमिला खनालले जन्मदिनको अवसर पारी मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा रहेको धरम्पानी स्वास्थ्य चौकीलाइ...बाँकी

जिल्लामै खुले कापी उद्योग, दर्जनौले पाए रोजगारी

प्यूठान जिल्लामा सञ्चालित कापी उद्योगका सञ्चालकले जिल्लामा उत्पादन भएको कापीलाइ प्राथमिकता दिन ग्रहाकलाई आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका अनुसार जिल्लामा सञ्चालनमा आएको तीन वटा कापी उद्योग मध्ये हाल २ वटा...बाँकी

भवन बन्नका लागि होइन जनतालाई सहज सेवा दिनका लागि बनेको हो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवन बन्नका लागि नभई जनतालाई सहज सेवा सुविधा दिनका लागि बनेको बताएका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै ओलीले यस्तो भनेका हुन् । अहिले देशको राजनिति...बाँकी

एमालेको कार्यशैली देखेर गठबन्धन दलहरु आत्तिएका छन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काम देखेर गठबन्धन दलहरु आत्तिएको बताए । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले राखेको अगुवापंक्ति भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्ष दलहरु आत्तिएर...बाँकी

आजदेखि बडादशैँ सुरु

नेपालीहरुको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । दशैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक...बाँकी

प्यूठानलाई तनहुँको बन्दिपुर जस्तो बनाउन स्थानीयको भूमिका महत्वपुर्ण : सासंद थापा

नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य सुर्य थापाले प्यूठानको खलंगालाई तनहुँको बन्दिपुर जस्तो बनाउन स्थानीयको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आइतबार बिहान प्यूठानको मललरानी गाउँपालिका–४ खलंगा स्थित पाटीचोकमा अम्ब्रेला स्टिट्र कार्यक्रमको उद्घाटन...बाँकी

प्यूठानमा १ लाख बढिले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

प्यूठान जिल्लामा हालसम्म साढे १ लाख बढिले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ देखि सुरु गरिएको राष्ट्रिय परिचय पत्र २०८० असोज १८ गतेसम्ममा १ लाख ७ हजार ८ सय ३४ जनाले...बाँकी

जनकल्याण आधारभुत विधालयको ३९ औं अभिभावक भेला सम्पन्न

जनकल्याण आधारभुत विधालय मल्लरानी ३ प्युठानले आफ्नो ३९औं अभिभावक भेला शुक्रबार सम्पन्न गरेको छ। विधालयको शैक्षिक गुणस्तर वृद्विका लागि सवै लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए। देश...बाँकी

मोटरसाइकल चोरीको आरोपमा प्यूठानबाट २ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले २ जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका ५ का दाङ बस्दै आएका १९ बर्षिय सुमन चौधरी र १६ बर्षका बालक सहित २ जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला...बाँकी

आधुनिक सूचना प्रविधिको प्रयोगमा ध्यान दिन मन्त्री शर्माको आग्रह

नेपाल सरकरकी प्रबक्ता एवम् संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले पछिल्लो समय बढ्दै गएको आधुनिक सूचना प्रविधिको क्षेत्रलाई प्रयोग गर्दा सचेत हुन सबैलाई आग्रह गरेकी छिन् । शुक्रबार राप्ती इन्जिनियरिङ कलेज दाङले प्यूठानको नयाँ...बाँकी

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले प्यूठान जिल्लामा आत्महत्याको समस्या बढी देखिएकाले नेपाल रेडक्रस सोसाइटीले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएकी छिन । बिहिबार एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी बिजुवार...बाँकी