News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण भेटिएको छ । मंगलबार जिल्ला अस्पताल विजुवारमा परिक्षण गरिएका ५ जना मध्य २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जानकारी दिए । यस अघि...बाँकी

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको...बाँकी

जन्मदिनको अवसरमा जिल्ला अस्पताललाई वाटर डिस्पेन्सर उपलब्ध

जन्मदिनको अवसरमा जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ । मंगलबार विहान लायन्स क्लब अफ प्यूठान भित्रिकोटका सचिव राम प्रसाद पोख्रेलले जन्मदिनको अवसर पारी जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । अस्पतालमा...बाँकी

प्यूठानमा आत्महत्याको दर बढ्दो

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी

नेपाल शिक्षक महासंघ आन्दोलनमा 

विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ। भर्खरै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केहि दफाहरु संविधानले प्रदान गरेको ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा...बाँकी

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम पुण्यखोलामा सम्पन्न

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम क्षेत्रविकास मा.वि पुण्यखोलामा सम्पन्न भएको । साहित्य परिषद प्यूठानको आयोजनामा भएको कार्यक्रम शनिबार क्षेत्रविकास मा.वि पुण्खोलामा भएको हो । सो कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर उपप्रमुख...बाँकी

यूवा दिवसको अवसरमा मल्लरानी डाडाँमा सरसफाई

अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर मल्लरानी क्षेत्रमा सरसफाई गरिएको छ । यूवा समिति प्यूठान र वास नेपाल जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा शनिबार पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको हो । फोहोर संकलन गर्ने ५ वटा...बाँकी

३ दिने कथा लेखन तालिम स्वर्गद्धारी क्याम्पसमा सम्पन्न

विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो । ३ दिनसम्म सिकेका कुराहरुबाट...बाँकी

सहकारीको विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्ने

सहकारी संस्थाहरुको विकासमा स्थानीय सरकारले ध्यान नदिएको सहकारी अभियान्ताहरुले गुनासो गरेका छन् । शुक्रबार जिल्ला सहकारी संघ लि प्यूठानको आयोजनामा प्यूठानमा सहकारीहरुको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाका स्थानीय तहहरुले सहकारीको विकासमा...बाँकी

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी

जो चप्पल उद्योगी बन्दैछन्

मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी

प्यूठानमा आँखा पाक्ने रोग फैलियो, आँखा अस्पतालमा बिरामीकाे भिड

प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी