ज्येष्ठ नागरिकहरुलाइ स्याहार गर्ने स्याहारकर्ताहरुलाइ शुक्रवार विजुवारमा सम्पन्न गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७८ को अवसरमा प्यूठान नगरपालिका नगर स्तरिय ज्येष्ठ नागरिक सञ्जाल समितिले उनिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा प्युठान...बाँकी
नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार...बाँकी
माण्डबी गाउॅपालिकाको केन्द्र बनेपछि प्यूठानको जस्पुर (चकचके) क्ष्ँेत्रको सान बढेको छ । माडि नदि किनारको जस्पुरमा गाउपालिका सरेपछि पछिल्लो समय चम्कीदै गएको हो । यहा विकास निर्माणका काम धमाधम हुदै छन् । यसले स्थानीय बासिन्दा...बाँकी
जबरजस्ती करणीको आरोपमा प्यूठान प्रहरीले १ जना पक्राउ गरेको छ । नौबहिनी गाउपालिकाकि ४८ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोहि स्थानका १ जना ४३ वर्षिय पुरुषलाई मंगलवार पक्राउ गरेको हो । जिल्ला अदालत प्यूठानबाट...बाँकी
चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने चलनले गर्दा उपभोक्त सधै ठगिन परेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगनार्ले मुख्य बजार केन्द्रहरूमा अखाद्य वस्तु बिक्री गर्ने, अनुमति नभएको ढक तराजु प्रयोग, मूल्यसूची नराखी व्यवसाय...बाँकी
जिल्ला अस्पताल विजुवार प्युठानले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ। कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७७÷०७८ मा बिशेषज्ञ सेवा सुरु गरि उत्कृष्ट बर्षको रुपमा लिनुपर्ने निश्कर्ष निकालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले...बाँकी
महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू नै महिला हिंसा हो । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण...बाँकी
प्यूठानका २ क्रिकेट खेलाडिले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्वय चाइनामेन स्पिनर तूल बहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पहिलो खेलमै...बाँकी
नेकपा मसालको चुनाबी मोर्चा रास्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष कृष्ण खड्काले पार्टी अध्यक्ष सम्हालेको २६ वर्ष बढी भयो । लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन भएको भए सम्भवत ६५ वर्षीय खड्का जेष्ठ कम्युनिस्ट मञ्चमा रहन्थे । पछि पार्टीको...बाँकी
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा घनश्याम खरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश...बाँकी
जिल्लाको ओखरकोट स्वास्य चौकिमा अल्ट्रासाउण्ड सेवा सुरु गरीएको छ । गर्भावस्थामा रहेका महिलाहरुको समयमै गर्भजाँच गरी जटिलता पत्ता लगाई समस्याको पहिचान गर्ने उदेश्य अनुरुप बिहिवारदेखि झिमरुक ५ मा रहेको स्वास्थ्य चौकि बाट सेवा सुरु गरीएको...बाँकी
प्यूठानका एक युवा क्रिकेटर तुल बहादुर थापा मगर चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत छनोट भएका छन् । नौबहिनि गाउँपालिका ५ डामृ निवासी तुल बहादुर चाइनामेन स्पिनर हुन् । प्यूठानमा...बाँकी