अपाङ्गहरुले आफुहरुले पाउने कुनै पनि किसिमको सेवा सहज रुपमा नपाएको गुनासो गरेका छन । दिगो विकासको लक्ष अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्यूठान नगरपालिकाद्धारा आयोजित अनुशिक्षण तथा...बाँकी
जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। मध्यपहाडी लोकमार्गबाट करिब...बाँकी
प्यूठानका सवै ठाउंमा नेपाल कम्युनिष्ट पार्टीले विजय हासिल गरेको छ। ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, वर्डा नं २ वरौला र प्यूठान नगरपालीका वर्डा नं २ मा नेकपाले विजय हासिल गरेको छ। ऐरावती २ मा...बाँकी
दाङ क्षेत्र नं ३ (ख)मा नेकपाको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यका लागी भएको उप निर्वाचनमा नेकपाकी उम्मेदवार बिमला वलि ३ हजार ९सय १३ मत सहित अग्रस्थानमा रहनुभएको छ । यसैगरी वहाँको निकटतम...बाँकी
दिउसो १ वजेसम्म उपनिर्वाचन २०७६ ऐरावती गाउँपालिका वडा नं. १ रुख – २६८ सूर्य – २९७ बदर – ३ खसेको मत: १३९६ ऐरावती गाउँपालिका वडा नं. २ रुख – १६१ गिलास – २३५ लौरो –...बाँकी
प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै नेकपाका पोखरेलले चुनाव जितेका हुन् ।...बाँकी
जिल्लाका २ स्थानिय तहका ३ वडामा रहेका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान भएको छ। ३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन भएको हो। ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला...बाँकी
५० प्रतिसत वढी मतदाताले मतदान गरिरहदा ऐरावती गांउपालीकामा गणनाको तयारी पनि अगाडि वढाईएको छ। हालसम्म ऐरावतीका सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान जारी छ। हालसम्म ५० प्रतिसत मत खसेको छ। गाउंपालीकाको वर्डा न १ र...बाँकी
जिल्लाका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान सुरु भएको छ। ३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन हुन लागेको हो। सवै स्थानमा शान्तिपुर्वक समयमै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले...बाँकी
प्यूठान नगरपालीका वर्डा नं २ वडहरपाटा गाविस भवनको मतदान केन्द्र (क) मा निर्वाचनको व्यापक तयारी भईरहेको छ। जिल्लामै महिलाको नेतृत्वमा हुने मतदान केन्द्रमा निर्वाचनका कर्मचारी, स्वायंसेवक, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मी सहित १५ जना महिला...बाँकी
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन मिथुन (का,...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले प्यूठान जिल्लामा हुने उपनिर्वाचनमा केन्द्रीय सहमति वमोजिम आाफ्ना उम्मेद्वार नभएका स्थानमा नेकपाका उम्मेद्वारलाई मतदान गर्न आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। ऐरावती गांउपालिका वर्डा नं २ मा नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएसंगै नेकपा...बाँकी