News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

फेरि पस्यो बुढदेविमा भुसबाङखोला

आज बिहान प्युठान नगरपालिका ९ र १० सीमा पर्ने बुढदेवि बजार क्षेत्रमा भुसवाङखोलामा आएको बाढी पस्दा दर्जनौँ स्थानीय विस्थापित भएका छन् । घरमा माटो ढुंगा सहितको लेदो पसेर स्थानीयको लत्ताकपडा,अन्नपात पुरेको छ । खोलामा लेदो...बाँकी

सुत्केरीलाई भेट्न डोकोभरी कोसेली

ओरालो बाटो झरेर थाकेका ८ जना महिलाहरू प्युठान नगरपालिका ५ ढुँगेठाँटी बजारमा पुगेर भारी बिसाउँछन् । प्रायको डोकाबाट कुखुराको भाले कराएको आवाज आउँछ । बाटो छेउमा आड लिएर भारी बिसाउँछन्, आफैले ल्याएको खाजा खान्छन् र...बाँकी

फेरियो नौबहिनीको बहाने बजार

उत्तरी प्युठानको मुख्य व्यापारी केन्द्र बहाने बजार पछिल्ला केही वर्षयता फेरिँदै गएको छ । स्थानीय तह कार्यान्वयनसंगै नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र बनेसँगै बहाने बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । नौबहिनी गाउँपालिकाले बहाने बजारलाई...बाँकी

३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

सरकारले ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर...बाँकी

आजको राशिफल : २०८१ श्रावण १५ मंगलवार

मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र...बाँकी

स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु, २९ घाइते

पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेकी छन् । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नं।को...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले...बाँकी

आजको राशिफल : २०८१ श्रावण १४ सोमवार

मेष आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन...बाँकी

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा देविस्थानमा पहिरो खस्यो होला की नाइँ ? यी दुई जिल्लाका बासिन्दा यही चिन्ताका बिच वर्षामा सिङ्गल लेन रहेको यो सडकमा...बाँकी

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा...बाँकी

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । वृष लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ ।...बाँकी

प्युठानमा १ सय २९ जना एचआइभी सङ्क्रमित

प्युठानमा एक सय २९ जना सक्रिय एच.आइ.भी एड्स भएका बिरामी रहेका छन् । जिल्ला अस्पताल विजुवार प्युठानमा कार्यरत ए आर .टी कन्सुलर अश्लेषा विकका अनुसार हिजो सोमबार मात्र एक जनामा एच.आई.भी भेटिएसँगै १ सय २९...बाँकी