News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

आँबुखैरेनी मर्स्याङ्दी नदीमा ४० यात्रु सवार बस खस्यो

पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार...बाँकी

बैङ्कमा घट्दै भिडभाड,बढे एटिएम प्रयोगकर्ता 

कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन आयो । चेक मार्फत बैङ्कबाट पैसा निकाल्न कार्यालय समयमै बैङ्कमा पुग्नुपर्ने बाध्यता थियो । तर, हिजोआज ती बाध्यताहरू हटेका छन्...बाँकी

कहाँ गयो स्थानीय उत्पादन सेतो मार्सी ?

प्युठान,  नेपालको मध्य पहाडी, समुन्द्री सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको छ । राष्ट्रिय जनगणना २०७८ (२०२१) अनुसार १३०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्युठानमा २३२,०१९ जना मानिसहरूको बसोबास रहेको छ । जुन पालिका...बाँकी

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। मङ्गलवार भएको प्रदेश सभामा आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत खसेको थियो । ८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जनाको समर्थन...बाँकी

अर्घाखाँचीमा पहिरोमा पुरिंएर एक जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोमा पुरिएर एकजनाकाे मृत्यु भएको छ । पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको हो । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय...बाँकी

महिला वडाध्यक्षका अनुभव: अपर्याप्त बजेटले योजना अधुरै

प्युठानका ६४ वडामध्ये २ वटा वडामा मात्रै महिला वडाध्यक्ष निर्वाचित छन् । सरुमारानी गाउँपालिकाको वडा नं ५ लक्ष्मी पल्ली मगर र प्युठान नगरपालिकाको वडा नं १ मा साधना रावत वडाध्यक्ष छन् । दुवै वडाध्यक्षले बजेट...बाँकी

अखिल क्रान्तिकारी प्युठानको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा दोश्रोपटक निर्वाचित

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्युठानको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित कार्यसमितिमा सबैजसो पुरानै अनुहार छन् । २० औँ जिल्ला सम्मेलनबाट पनि...बाँकी

नेपालमा पनि जोखिम देखिएपछि सरकारले थाल्यो मंकीपक्सको जोखिम न्युनिकरणको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ । अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै जोखिम न्यूनीकरण...बाँकी

भ्रष्टाचारविरुद्ध निर्मम बनेपछि सरकार ढालियो: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उत्रिएपछि ढालिएको बताएका छन् । लोकतान्त्रिक अभ्यासहरू र प्रचलन विपरीत पहिलो र दोस्रो दल रातारात मिल्नुमा विभिन्न काण्डहरूको छानबिन नै...बाँकी

एक वर्षमा १८ हजार बढीको आँखा जाँच, ४ सय बढीको शल्यक्रिया

प्युठान जिल्लाभर गत आर्थिक वर्षमा  १८ हजार ५ सय ४ जनाले आँखा जाँच गराएका छन् । आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२...बाँकी

नगरपालिका क्षेत्रमै नक्सा पास विना बन्छन् घर

प्युठानको झिमरुक फाँटमा अव्यवस्थित घर निर्माण भइरहेका छन् । यसले गर्दा एकातिर झिमरुक फाँट कुरूप बन्दै गएको छ भने अर्को तिर बसोबास अव्यवस्थित भएको छ । भवन निर्माण संहिता मिचेर दिनानुदिन भवन वृद्धि हुँदै जाँदा...बाँकी

सम्पादकीय: चकचके–कुडुले समानान्तर सडक निर्माण गर

रोल्पा र प्यूठान प्रवेश गर्ने मुख्य सडक भएकाले भालुबाङ प्यूठान सडक खण्डमा सवारी चाँप धेरै छ । तर, त्यसलाई थेग्न सक्नेगरी फराकिलो सडक छैन् । सवारी व्यवस्थापन पनि चुस्त छैन । यसले गर्दा कहींकतै एउटा गाडी...बाँकी