संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा ‘कसैलाई पनि पछाडि नछाडौँ: सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने...बाँकी
कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले आइतबार सञ्चारकर्मी हरूसँग अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानबारे जानकारी गराएको छ । भदौ २६ देखी ३१ गतेसम्म लगाइने खोप अभियानमा...बाँकी
गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी
मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको छ । ९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । उक्त पालिकामा आर्थिक...बाँकी
जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ...बाँकी
सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बन्दै गएको बताएको छन् । बर्दिया राष्ट्रिय निकुञ्जले बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ वन्यजन्तु संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गदै आचार्यले यो जिल्ला...बाँकी
परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई सामाजिक सञ्जालले परिवार सङ्ग मिलन गराएको छ । ९ वर्षको उमेरदेखि भारत जान सुरु गरेका किर्तिमान २२ वर्षको उमेरदेखि परिवारको...बाँकी
माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त पर्यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुवै जना...बाँकी
भिंग्री स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना भएका छन् । प्रहरीका अनुसार यी दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । सडक जोडिएको १७ वर्ष पुरा हुन थालेको छ । २०६४ सालमा सुरुवात गरिएको सडक...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याप्टेन थापाले आफू र...बाँकी
देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी...बाँकी