मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी
प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी
प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोट का ६६ वर्षिय डेग बहादुर के सी आफ्नो उपचारको लागी सहयोग माग्दै हिडेका छन् । पिसाब थैलिमा ७० ग्रामको मासु पलाएपछि उपचारको लागि रकम जुटाउदै हिनेका हुन । युवा अवस्थामा...बाँकी
जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्थानीय तहहरुसंग समन्वय गरेर...बाँकी
प्यूठान, प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । जिल्ला अस्पताल बिजुवार प्यूठानमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो। गत असार २५ गते सर्पको टोकाईबाट विरामी परेका प्युठान नगरपालिका १ खैराका २ जना...बाँकी
प्युठानमा बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो । रक्तदान संबन्धी विभिन्न नारा लगाउदै...बाँकी
प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् । १ करोड ४९ लाखको लागतमा बनेको...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानले आज नेकपा एमाले प्यूठानलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरिसके पनि अरबौँ रकम भुक्तानी नहुँदा आफुहरु मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ । सरकारसंग...बाँकी
प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला...बाँकी
लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको...बाँकी
गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी