लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय उद्घाटन गरएिको हो । प्रदेश प्रमुख अमकि शेरचनले झण्डोत्तोलन सहति कार्यालयको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु हिलो,धुलो, र चिप्लोले सधै हैरान छन । मुख्य सडक जाम हुँदा बैकल्पिक सडककोरुपमा प्रयोग हुने सडक सुधारमा स्थानीय सरकार,सडक डिभिजन...बाँकी
गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पालिका अनुसार कोदो, फापर, सुन कागती, केरा, भट्टमास, अम्बा, दाँते ओखर लगायतका पकेट क्षेत्र निर्माण गरिदँै छ । आलुको...बाँकी
झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव...बाँकी
रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको छ । पश्चिम नेपालको सबै भन्दा ठूलो देवाली मानिने रिजाल बन्दुहरुको देवाली हेर्न विभिन्न जिल्ला हरुबाट बिहीबार झण्डै ५० हजार...बाँकी
प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी
प्युठान । लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो । प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार...बाँकी
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, बनाउनको लागि सबै सरोकारवाला निकायहरुले निर्वाचन आचारसंहिता पालना गर्न पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । निर्वाचन शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न मुख्य...बाँकी
लायन्स क्लव प्यूठानले ऐरावती गाउँपालिका ५ धुवाङका पहिरो पिडितलाई राहत प्रदान गरेको । पीडित स्थानीय २५ घरपरिवार लाई चामल, दाल, नुन, तेल, कम्मल प्रदान गरेको लायन्स क्लव प्यूठानका सचीब नविनकुमार श्रेष्ठले जानकारी दिए । आइतबार...बाँकी