News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार

गौमुखिमा बिपन्न परिवारलाई न्यानो सिरक

प्युठानको गौमुखी गाउँपालिकामा बिपन्न गरिब परिवारलाई चिसो धपाउन न्यानो सिरक वितरण गरिएको छ । काठमाडौ स्थित रोटरी क्लबका सचिब युबा ब्याबसायी सन्तोस कुवरको समन्वयमा इनर्विल क्लब र विभिन्न उद्योगी ब्यापारीहरुको सहयोगमा गौमुखी गाउँपालिकाका ७ वटै...बाँकी

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको...बाँकी

झिमरुकमा चिस्यान केन्द्रको शिल्यान्यास

प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर...बाँकी

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने भएको छ । रोल्पा, प्युठान, भालुबाङ सडक खण्ड निर्माण कार्य शुरु भए देखि विहान ८ बजे देखी ११ बजे सम्म र बेलुका ५ बजे देखी ९...बाँकी

माण्डवीमा पहिरोले क्षेति पु¥याएको स्थानमा पुनःनिर्माण गरिने

माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ । गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा...बाँकी

नौबहिनीमा प्रधानमन्त्री रोजगारका लागि परिचयपत्र वितरण कार्य अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी...बाँकी

६५ जना जेष्ठ नागरिकलाई सम्मान

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक...बाँकी

प्यूठानमा युवा प्रतिभाको खोजी कार्याक्रम हुदैँ

राष्ट्रिय युवा परिषदको समन्वय तथा प्यूठान नगरपालिकाको शसर्त अनुदानका रुपमा हस्तान्तरिक युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्याक्रम हुने भएको छ । १६ वर्ष देखी ४० वर्ष सम्मका युवाहरुले कार्यक्रममा भाग लिन पाउनेछन् । जिल्लाभरका इच्छुक...बाँकी

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो...बाँकी

 स्याउलीबांगमा हेलिप्याड बन्दै

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी

रोजगारीका लागि कुवेत पुगेकी तुलसा अलपत्र

रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी...बाँकी

१५ दिने कुचो निर्माण कार्य सम्पन्न

स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना...बाँकी