यो भिड प्यूठान नगरपालिकामा मतदाता नामावली भर्नेहरुको हो । नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले नागरिकता बनाउँदाकै दिन जिल्ला प्रशासन कार्यालयमा नामावली भर्ने सुविधा दिन्छ । त्यो बाहेक अरु जुनसुकै बेला पनि कार्यालयमा जानेहरुले नाम...बाँकी
शिक्षा मानिसले जीवनलाई गुणस्तर बनाउनको लागि लिने गरिन्छ । शिक्षा कुनै कुरा वा विषय वस्तुको बारेमा बुझ्न र अध्यन गर्नको लागि शिक्षालाई प्राथमिकता दिइएको हो । शिक्षा प्राप्त गर्न पाउनु सबै नागरिकको अधिकारको कुरा हो।...बाँकी
वरिपरी तारले बारेको बारी भित्र लामो–लामो २ वटा प्लास्टीकको टनेलका घर छन् । एका तर्फको टनेलमा साना–साना उम्रदै गरेका विभिन्न बिउका बिरुवा छन् भने अर्को टनेलमा बिभिन्न थरिका आकर्षक फूल र फूलका बिरुवाहरु छन् ।...बाँकी
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११,...बाँकी
जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ विजुवारमा स्कुटी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लु ३९ प ६७१४ नं. को स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ । विजुवार खेलमैदानदेखि मित्रमणि...बाँकी
नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इञ्चार्ज सुर्य थापाले नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने अठोट ब्यक्त गरेका छन् । स्पष्ट योजना, खाका, भाका, सुर,ताल र लयमा प्रभावकारी ढंगले अघि बढाउने अभियानमा जुट्न...बाँकी
नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिले अर्घाखाँची जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले शुक्रवार सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । समितिका सदस्य गिरु प्रसाद...बाँकी
ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् । शाहले आचार्यको निवासमै पुगेर...बाँकी
नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।...बाँकी
नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट...बाँकी
नेपाली कांग्रेसको महामन्त्री पदमा ९०० मतगणनामा हुँदा गगन थापाले ५५९ भोट पाएएका छन् । त्यस्तै दोस्रोमा रहेका विश्व प्रकाश शर्माले ३५७ मत पाएका छन् । तेस्रो स्थानमा प्रदीप पौडेलले ३०० र चौथो स्थानमा प्रकाशशरण महतले...बाँकी
नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्। १०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।...बाँकी