नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष...बाँकी
प्युठान उद्योग वाणिज्य संघको ११ ओ अधिवेशन अन्तर्गत शनिवार सम्पन्न मतदानमा १ हजार १६ मत खसेको छ । संघको पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ मतदाता थिए । अध्यक्ष पदका लागि यज्ञ...बाँकी
प्युठान उद्योग वाणिज्य संघको २४ अौ साधारण सभा तथा ११ ओ अधिवशेन सदरमुकाम खलंगामा सुरू भएको छ । जिल्ला समन्वय समतिको सभाहलमा संघको साधारण सभा चलिरहेको छ । सभाको मञ्चमा अतिथि भरिएका छन भने हलमा...बाँकी
प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनमा उम्मेद्वारि दिएकाहरूको पदाधिकारिहरू चयनका लागि मतदान सुरू भएको छ । पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ जनाले मतदान गर्नेछन । जस अन्तर्गत १० जना एसोसियट...बाँकी
प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनको चहलपहल बढेको छ । निर्बाचका लागि ब्यवसायिहरू दुई प्यानल बनाएर होमिएका छन । निर्वाचनमा एमाले, कांग्रेस र राप्रपाका निकट ब्यवसायिले संयुक्त ब्यवसायिक लोतान्त्रिक प्यानल बनाएका छन भने राजमो,...बाँकी
जनस्वास्थ्य सेवा र शिक्षा सुधारको लागि निरन्तर काम, कलम र आवाज चलाइरहने विकेश मल्लले युवा जनस्वास्थ्यकर्मी द्वारा नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति सदस्यमा आफ्नो उमेदवारी दिएका छन्। स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई...बाँकी
प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर...बाँकी
प्यूठान उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशनको गरगर्मि बढेको छ । आसन्न अधिवेशनको बिहिवार उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मनोनयन गर्दाताका क्रममा उद्योग उपाध्यक्ष दधिराम भण्डारी र वाणिज्य उपाध्यक्ष रेशम के.सी. निर्विरोध...बाँकी
नेकपा मसाल केहि महिना अँघि फेरी फुटेको हो । अहिले पछिल्लो पटक गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । पार्टी फुटेसँगै मोहनबिक्रम सिंह फेरी गाउँ...बाँकी
पुस महिना सुरु भएसंगै प्युठान लगायत मुलुकको तराई क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो...बाँकी
राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्था सृजना भैरहेको पछिल्लो समय युवाहरु राजनितीको मुल नेतृत्वमा आउनुले नागरिकमा नयाँ आसाका पालुवाहरु अंकुरित हुन थालेका छन् । विकास, परिवर्तन, सुशासन, स्थिरता र रुपान्तरण का नाराहरु नसुनिएका पनि...बाँकी
यिनीहरु क्षेत्र विकास मा.वि. पुण्यखोलामा सि.टि.ई.भि.टि.द्वारा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्रमाण पत्र तहमा कृषि बाली विज्ञान विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरु हुन् । यहाँ प्रयोगात्मक अभ्यासका लागि पढाई सँगै विद्यालयले पढ्दै सिक्दै गर्ने...बाँकी