News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मनाेरञ्जन

सालकाे पात पछि बसन्त थापाकाे “मत गाउँले ठिटाे” सार्वजनिक भिडियाे सहित

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा संगीत विधावाट अाफूलार्इ सर्वाधिक लाेकप्रिय रुपमा चिनाउन सफल भएका चर्चित संगीतकार बसन्त थापाले नेपाली गीत संगीतलार्इ अझै उचाइमा पुर्याउनकाे लागि निरन्तर मेहनत गरिरहनु भएकाे छ । क्रमश एकपछि अर्काे गर्दै...बाँकी

विराज भट्ट अाउदै ‘साङ्लो’ लिएर

कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे । उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो । नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली...बाँकी

सम्झना भण्डारीको “नयाँ गलबन्दी” हेर्नुहाेस्

हिन्दुहरुको महान चाड बिजय दशमीको रौनक सकिन नपाउदै अर्को चाड तिहारलाई लच्छित गर्दै देउसी भैलो संग सम्बन्धित नया नया गीतहरु सार्बजनिक हुन् थाली सकेका छन् । आफ्नो सस्कृति जोगाउनु पर्छ र पुराना सस्कृतिलाई लोप हुन्...बाँकी

रजवारामा हुने विजया दशमी बृहत मेलाको तयारी तिव्र

तिखाचुली युवा क्लव रजवाराले विजयादशमीको अवसरमा आयोजित वृहत मेला र प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडि वढाएको छ। कार्तिक ३ गतेदेखि सुरु हुने मेला तथा प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष जोगिन्द्र मल्लले वताए। क्लवले आज...बाँकी

म्यूजिक खबरको इन्करेजमेन्ट अवार्ड अमृता श्रीपाललाई

सातौं म्युजीक खबर म्यूजिक अवार्डमा लोक गायिका अमृता श्रीपालले ‘इन्करेजमेन्ट अवार्ड’ हात पार्न सफल भएकी छिन् । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा शुक्रबार सम्पन्न अवार्डमा अमृताले ‘गैरी गाउँको मेला’ बोलको गीतबाट अवार्ड हात पार्न...बाँकी

गायिका सम्झनालाई इमेज अवार्ड

पछिल्लाे समय लाेक तथा दाेहाेरी गीत संगीतकाे क्षेत्रमा निकैनै सफलता हात पारिरहेकी गायिका हुन सम्झना भण्डारी उनी अहिले रेकर्डिङमा मात्र व्यस्त नभएर देश विदेशमा अायाेजना हुने कार्यक्रममा पनि उनलार्इ भ्याइ नभ्याइ छ । याे सँगै...बाँकी

बाेल मायाले दियाे प्रकाश सपुतलार्इ राष्ट्रिय स्तरकाे इमेज अवार्ड

नेपाली गित संगतमै पहिलाे इतिहास रच्न सफल गीत “बाेल माया” हाे । जुन गीतले लाखाै लाख नेपालीकाे मन जितेर छाेड्याे र तिन कराेड नेपालीकाे अाखाँ रसाउने पनि बनायाे । जुन दर्शक श्राेताकाे अपार मायाँ पाएकाे...बाँकी

पुस्कल शर्माकाे दशैमा दशै दशा (भिडियो सहित हेर्नुहाेस्)

गायक पुष्कल शर्माको अभिनयमा ‘दशा’ दशैँ गित आजबाट बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएर बनेको दशैँ गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थ परक कथालाई समेटेर...बाँकी

सुरेश रमण अधिकारीको सारा प्रदेशीलाई रुवाउने दशै गीत सार्बजनीक भिडियाे सहित

नेपाली लोक संगीत क्षेत्रको एउटा अाशलाग्दाे प्रुतिभाले पूर्ण भएकाे नाम हो “सुरेश रमण अधिकारी” जुन नाम नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा चर्चामा अाउने गरेकाे नाम पनि हाे । बिशेषत बिरहका गीत गाउने अधिकारीका प्राय गीतहरु...बाँकी

लोक दाेहाेरी बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता २०७५ सम्पन्न

राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितीले “लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न गरेकाे छ । लाेकदाेहाेरी गीत संगीत क्षेत्रका शिखर पुरुष बरिष्ठ गायक नारायण रायमाझीको...बाँकी

बि.बि. अनुरागी र नम्रता काे स्वरमा ‘ओई सानु’ भिडियो सहित सार्वजनिक

नेपाली गीत संगीतकाे क्षेत्रमा बिबि अनुरागी नाम परिचित नाम हाे विशेष गरेर अाधुनिक चलचित्र विधामा संगीतकार लाेकदाेहाेरी विधामा संगीतकार संगीत संयाेजकका नामले स्थापित अनुरागी सँग गीत गाउने पनि राम्राे कला रहेकाे छ । केही समय...बाँकी

नब गायक रतन बाबु बोहराको दशैँ गीत सार्नाजानिक (हेर्नुहोस भिडियो)

गायक रत्न बाबु बोहरा र पूर्णकला बिसिको समधुर आवाजमा नया गीत यसपाली घर आउदिन दशैँ तिहार मान्न बजारमा आएको छ। अक्सिजन मिडिया प्रालिले अडियो तथा भिडियो निएमान गरेको गीतमा गायक रत्न बाबु बोहराकै लय तथा...बाँकी