News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मनाेरञ्जन

पिएन सापकोटा र मोडल रिचा थापाकाे छम छम नाच । (भिडियो सहित)

अहिले हिन्दु नारीहरुलाई भन्दा बढी कलाकारहरुलाई तिजको रौनक लागि रहेको छ । तिज नजिकिदै रहेको बेला तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा म्याग्देली युवा गायक रमेश बिक्रम रत्नले नयाँ तीज बिशेष...बाँकी

गायिका सरु गाैतमले ल्यार्इन “चार्इनाकाे रेल” भिडियाे सहित हेर्नुहाेस्

नेपाली गीत संगीतकाे क्षेत्रमा पछिल्लाे समय अाफ्नाे कमल स्वरले धेरै दर्शक श्राेताकाे मन जितिसकेकी लाेकप्रिय गायिका सरु गाैतले नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसर पारेर “चार्इ नाकाे रेल” नामक नयाँ तीज गीत दर्शक श्राेताकाे...बाँकी

शिलुले गीत गाउँदा चम्किए तन्नेरी “भिडियाे सहित हेर्नुहाेस”

चर्चित लोकदोहोरी गायिका शिलु भट्टराईले नयाँ तीज गीत ‘तन्नेरी चम्किए’ बजारमा ल्याएकी छिन् । हरेक वर्ष अाफ्ना दर्शक श्राेताका लागि शिलुले तीज गीत बजारमा ल्याउने गरेकी छिन । विगतका वर्षहरुमा “भगेरी चरिले” “बालुमै” जस्ता तीज...बाँकी

ज्योती मगर र भूमिका गिरीको तीज गीत ‘विकृति’ (भिडियो)

नेपाली लोक दोहोरीमा निक्कै चर्चा कमाउन सफल अझै भनाै स्टेज क्विन गायिका भुमिका गिरी र त्यस्तै चर्चाको शिखरमा रहेकी गायिका ज्योती मगरको सुमधुर आवाज रहेको तिजको कोसेली भर्खर मात्र बजारमा आएको छ। नेपाली नारिहरुकाे महान...बाँकी

गायिका शीतल शर्माको ‘महारानी’ बजारमा (भिडियो)

  प्यूठान । उद्घाेषिका तथा गायिका शीतल शर्माको ‘महारानी’ बोलको सन्देशमूलक नयाँ तीज गीत बजारमा आएको छ। गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ। सार्वजनिक गरिएको गीतको भिडियोमा हाँस्य कलाकार हाँस्य कलाकार...बाँकी

डिला र राजुलाई राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल र सास्कृतिक सस्थान नाच घरको सयुक्त आयोजनामा असार २६ गतेदेखि सुरु भएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साझले प्राप्त गरेको छ । प्रथम हुने नगरकोटका कलाकारहरुले...बाँकी

गायक गाेविन्द पाैडेलकाे (मृत्यु दण्ड) सार्वनजिक “हेर्नुहाेस् भिडियाे सहित”

बहुप्रतिभाशालि कलाकार गाेविन्द पाैडेल । सिता डाँगी (साेनु) काे संयुक्त लाेकदाेहाेरी गीत मृत्युदण्ड भर्खरै बजारमा सार्वजनिक भएकाे छ । लाेकदाेहाेरी क्षेत्रकै चर्चित एवं महंगी गायिका विष्णु माझी र गाेविन्द पाैडेलकाे सुमधुर स्वरमा सजिएकाे यस गीतमा...बाँकी

अमृताकाे तीज गीत खैनीले सार्वजनिक “भिडियाे सहित हेर्नुहाेेस”

पछिल्लाे पुस्ताकी लाेकप्रिय गायिका अमृता श्रीपालकाे तीज गीत “खैनीले” भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका श्रीपालले खैनी नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे ।...बाँकी

लाेकप्रिय गायिका सुशिला गाैतमकाे राताे भाले अायाे “भिडियाे सहित हेर्नुहाेस”

लाेकप्रिय गायिका सुशिला गाैतमकाे यसपालिकाे तीज गीत राताे भाले भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका गाैतमले राताे भाले नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे...बाँकी

गीत लेखेरै व्यापार गर्न लगाए सर्जक अखेलीले सरापे र बिम्लीलार्इ (भिडियाे सहित हेर्नुहाेस् )

नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायक सुर्य खड्का र शान्ती श्री परियारको आवाजमा निकै सन्देश मुलक गित सुन्तला र बदाम बोलको गित भर्खर मात्र सार्वजनिक भएको छ । यो बर्ष...बाँकी

मञ्जु मार्इत हिडेपछि सरापेले लेखे ससुरालीलार्इ चिठ्ठी (भिडियाे सहित)

नेपाली हिन्दु नारिहरुकाे महान पर्व हरितालिका तीज २०७५ काे राैनक बजारमा केही सङख्यामा भित्रिएका तीजका गीतहरुले दिन थालेका छन । हुन त तीज अाउन अझै करिव दुर्इ महिना बाँकी नै छ । तर कलाकारहरुले तीजका...बाँकी

गायिका एवम् उद्घाेषिका शितललार्इ मलेसियामा दिइयो “बिशेष प्रतिभा पुरस्कार”

सफल कार्यक्रम प्रस्तोता एबंम गायिका शितल शर्मालाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ । मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा  शर्मालाई सम्मानित गरिएको हो । बिगतका बर्षहरु देखिनै नेपाली...बाँकी