News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि, समाचार, हाम्रो नजर

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन...बाँकी

जिल्लामै खुले कापी उद्योग, दर्जनौले पाए रोजगारी

प्यूठान जिल्लामा सञ्चालित कापी उद्योगका सञ्चालकले जिल्लामा उत्पादन भएको कापीलाइ प्राथमिकता दिन ग्रहाकलाई आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका अनुसार जिल्लामा सञ्चालनमा आएको तीन वटा कापी उद्योग मध्ये हाल २ वटा...बाँकी

आहा ! नौबहिनीको प्रशासकीय भवन

प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ साल असार ११ मा निर्माण थालिएको भवन निर्मांण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । प्रशासकीय भवनको उद्घाटन असोजमा गर्ने गरी तयारी भइरहेको...बाँकी

उज्यालो विद्यालयको अध्यारो कथा

साविकको विजयनगर गाविस हाल प्यूठान नगरपालिका ३ मा रहेको बाल मन्दिर बारे जिल्लामा कमैलाई होला जानकारी नभएको । राजा बिरेन्द्रको पालामा रानी ऐश्वर्या शाहले स्थापना गरेको बाल मन्दिरबाट दूधेपीठो लिएर धेरैले आफ्ना बाल बालिकालाई हुर्काए...बाँकी

कहिले सुध्रिएला नागरिकको बानी

भनिन्छ तस्बिरले सबै चिज बोल्छ । यहाँ दर्जनौ मानिसहरु पिच गरेको सडकमा मेसिनरी औजारमा काम गरिरहेको देखिन्छ । हो, स्वर्गद्वारी नगरपालिका वडा नं. ३, स्थित किमिचौरमा स्थानीयले थ्रेसरबाट गहुँ झाँट्दै गरेका छन् । उनिहरुले काम...बाँकी

एक दम्पती दैनिक तरकारी लिएर जुम्री बजारमा

जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् । प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन्...बाँकी

जातीय विभेद हटाउन साेँच परिवर्तन गर्नु पर्ने तर्क

प्यूठान पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक देखिन्छन । ५८ औँ अन्तराष्ट्रिय जातिय रंगभेद उन्मुलन दिवश एक कार्यक्रमका विच प्यूठानमा मनाइएको छ । गौमुखी गाउँपालिका कि निर्वतमान...बाँकी

सि एम मेसिन द्वारा  प्यूठान अस्पतालमा  पहिलाेपटक सफल सल्यक्रिया

प्युठान जिल्ला अस्पतालमा हार्ड जोर्निका लागि एक बर्ष अगाडि लिएको अपरेसन गर्दा गर्दै प्रोयोग हुने X-ray (CM ) मेसिन शुक्रबार देखि संचालनमा आएको छ । मान्डबी गाउपालिका ४ उदयपुरकोट सिरोबारी स्थित घर भएका २७ वर्षिय...बाँकी

हाम्रो नजरः महोत्सवमा सर्वाधिक विवाद डान्स आईडलमा

महोत्सव संगै छुट्टै उपसमिति वनाएर सञ्चालन गरिएको प्यूठान डान्स आईडल अन्तिम समयमा विवादित भएको छ । उपसमितिको व्यवस्थापनको असक्षमताका कारण लोकप्रिय मानिएको नृत्य प्रतियोगिता डान्स आईडल निकै विवादित हुन पुग्यो । भोटिङ प्रक्रियाका कारण १३...बाँकी

प्यूठान अझै काकाकुल, सुक्दै छन ग्रामीण क्षेत्रका मुल

खानेपानीको समस्या समाधान गर्न बर्सेनी करोडौं रुपैया खर्च भएपनि पानीका मुहान सुक्दै गएकाले जिल्लाको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या थपिदै गएको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा जथाभावि डोजर, एक्साभेटर लगायत मेसिनरी औजार अत्याधिक प्रयोगका...बाँकी

पुग्नै पर्ने स्टल न १२ आहा !

काठैको छ बगेनी, काठैको छ बाघ, काठैका छन राजा, काठैकी छिन रानी, यस्तै भगवान गौतम बुद्ध, गाई लगायतका मुर्ति स्टल न. १२ मा गएपछि हेर्न सकिन्छ । आज(बिहीबार)देखि सुरु हुने स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा आफ्नो...बाँकी

राजनैतिककर्मी भन्दा खेलाडीले देश चिनाउछन : प्रतिनिधि सभा सदस्य थापा

राजनैतिक कर्मी भन्दा खेलाडीले देश चिनाउने प्रतिनिधी सभा सदस्य सुर्यथापाले बताए । चुनाब जितेपछी पहिलोपटक प्यूठान गएका थापाले यस्तो बताएका हुन । बुधबार सरुमारानी गाउँपालिका प्यूठानले आयोजना गरेको दोस्रो अन्तर विद्यालय राष्ट्रपती रनिशिल्ड प्रतियोगिताको उद्घाटन...बाँकी