News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका रोगीहरूलाई लक्षित गरेर  केन्द्र स्थापना गरिएको पालिकाले जनाएको हो । बुधवार पालिका उपाध्यक्ष बसन्ता खड्काले औपचारिक रूपमा आँखा उपचार केन्द्रको...बाँकी

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय तहले हैरानी खेप्नु परेको बताएका छन् । सोमबार झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा कार्यक्रममा भण्डारीले शिक्षा र स्वास्थ्य जस्ता संविधानले...बाँकी

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको छ । मङ्गलवार माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले हुलाक कार्यालयको साइनबोर्ड खोलेर उद्घाटन गरेका हुन् । गौरव बोकेको हुलाकलाई सरकारी...बाँकी

प्यूठानमा श्रीमानको उपचार गराउन हिँडेकी महिलाको रहस्यमय मृत्यु

नौबहिनी गाउँपालिका–२ लिघा सिलिखन कि एक महिलाको आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानको उपचारको लागि बुटवल जाँदै गरेकी  ५२ वर्षीय नमी घर्तीको रहस्यमय मृत्यु भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।...बाँकी

बिजुवारमा विशेषज्ञ सहितको आँखा शिविर हुने

प्यूठानमा जटिल प्रकारका आँखाका बिरामीका लागि आगामी बिहीबार विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा सञ्चालन हुने शिविरमा अस्पतालसँग सम्झौता गरेका स्थानीय...बाँकी

आजको राशिफल: २०८१ कार्तिक २६ सोमवार

मेष नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वृष आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र...बाँकी

बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्युको छ ।  पलाता गाउँपालिका-३ राडूनेटामा  भएको दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार गाडीमा सवार २० जनामध्ये ६ जनाको...बाँकी

मानव तस्करीका आरोपित कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर...बाँकी

१८ वर्षे तुल बहादुर: यसरी बने राष्ट्रिय खेलाडी

प्यूठानको नौबहिनी गाउँपालिका–५ डाम्रीका १८ वर्षे तुलबहादुर थापाको गाउँमा क्रिकेट खेल्ने मात्रै होइन हेर्नेहरू समेत अझै न्यून छन् । सामान्य परिवारमा जन्मेका थापाले  भारतमा सिकेको खेलले नेपाली क्रिकेटर बन्दै छन् । काकाको साथमा भारतको चण्डिगढमा...बाँकी

सिंचाइमा हचुवाको भरमा बजेट, खर्च गर्नै सकस

लुम्बिनी प्रदेश सरकारले अध्ययन बिना नै बजेट विनियोजन गर्दा कार्यान्वयन गर्नै सकस हुने गरेको छ । प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विनियोजन गरेको ५५ लाख अध्ययनबिनै विनियोजन गरेका कारण कार्यान्वयन हुन नसकेको जलस्रोत तथा...बाँकी

आजको राशिफल: २०८१ कार्तिक २५आइतवार

मेष आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला । वृष पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक...बाँकी

प्यूठानमा ८७ जनामा डेङ्गुको सङ्क्रमण

जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार ८७ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो । स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...