दाङको देउखुरीमा विंगर गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । सोमबार लमही–कोहलपुर सडकखण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउ खोला नजिक कपिलवस्तुको चन्द्राैटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर अनियन्त्रित भइ दुर्घटना...बाँकी
प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको आयोजनामा शुक्रवार खलङ्गामा भएको उत्पादन वस्तुको गुणस्तर र...बाँकी
लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई शिक्षा दिएको बताएका छन्। माओवादीका ठुला ठुला नेताहरुलाई समेत पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्छ भन्ने लागेका बेला निर्वाचनको परिणामले...बाँकी
साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार दिएको छ । प्यूठान मल्लरानी गाउपालिकामा पर्ने पर्यटकिय ठाउ बुकिडाडाको फोहोर व्यवस्थापनको लागी वुधवार वैंकको खलंगा साखा प्रमुख बिन्जुन बस्नेतले...बाँकी
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। वृष इ, उ,...बाँकी
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। वृष इ, उ, ए,...बाँकी
लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन । एक दर्जन भन्दा बढी कलाकार रहेको...बाँकी
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली...बाँकी
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने छ। नोकरी वा पेशामा लगनशीलताले अप्ठ्यारो समस्याहरु सुल्झिनेछन्। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। वृष इ, उ, ए,...बाँकी
प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने...बाँकी
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको...बाँकी
सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१ को प्रारम्भिक लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने मुख्य एजेण्डा रहेको प्रवक्ता सोमैले जानकारी दिए । महालेखा परिक्षकको कार्यालयले गत...बाँकी